इटहरी : अर्थमन्त्री युवराज खतिवडाले स्थानीय तहमा जाने अनुदानलाई यथावत राख्ने बताएका छन् । स‌ंघीय सरकारको स्रोतमा स‌ंकुचन भए पनि समानीकरण र विशेष अनुदान यथावत राखेको खतिवडाले बताए ।

खतिवडाको अनुसार प्रदेशलाई ५५ अर्ब १९ करोड र स्थानिय तहलाई ९० अर्ब समानीकरण अनुदान दिने बताए । उनका अनुसार ९/९ अर्ब बिशेस र समपुरक अनुदान दिने बताए ।