धरान : आइतबार नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा आइतबार थप २९३ जनामा कोरोना संक्रमण देखिएको हाल नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १५  हजार ७ सय ८४हजार पुगेको बताए ।

आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।