झापा : प्रधानमन्त्री केपी शर्मा ओली अहिले भर्खरै झापा आई पुगेका छन् ।

प्रधानमन्त्री ओली कहिबेर अघि भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन ।

उनी अब सोझै बिर्तामोड जाने कार्यक्रम छ ।

बिर्तामोडमा व्यवसायी दुर्गा प्रसाईँले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि प्रधानमन्त्री ओली आज फेरी झापा आएका हुन् ।