सुनसरी: इटहरी उपमहानगरपालिकाको तरहरा जङगलमा एक लाश कुहेको अबस्थामा फेला परेको छ ।

शव करिब २५।३० बर्षका युवाको भएको प्रहरीले जनाएको छ । ती युवाको मृत्यु वा हत्या के भएको हो भन्ने खुलेको छैन । शव कोशी राजमार्गबाट पश्चिमतर्फ करिब २ सय मिटर पश्चिममा कुहिएर दुर्गन्धित अवस्थामा छ । प्रहरीले अहिले घटनास्थलमा पुगिसकेको छ ।