झापा : झापाको अर्जुनधारा ११ बस्ने २४ बर्षीय आशिष बस्नेत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

बुधबार अपरान्ह साढे ४ बजे बिर्तामोड बुट्टाबारी चौकबाट बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।