इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले एकल निर्णयको आधारमा बाह्र जना कर्मचारी निकालिएका छन् । अधिकांश स्वास्थ्य सेवाका कर्मचारीको करार नविकरण नै नगरेकोले निकालिएका छन् ।

करार नविकरण नहुने कर्मचारीमा स्वास्थ्यका धेरै रहेका छन् । बाह्रजना मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी छन् । दुईजना कम्प्युटर सम्बन्धि र एक जना अमिन समेत रहेका छन् ।itahari-karmachari

कर्मचारीको करार नविकरणको बिषयमा इटहरीका मेयर चौधरी भने उपमहानगरको खर्च कटौती गरेको बताउछन् ।" संघीय सरकारले कर्मचारी पठाएको छ हामिले निकाल्यौ " उनले भने