इटहरी : कोरोना रोग नियन्त्रण गर्न मन्त्रिपरिषद्ले लकडाउनलाई थप ८ दिन बढाउने भएको छ ।

आइतबार बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउनको म्याद तेस्रो पटक थप्दै वैशाख ३ सम्म लकडाउन बढाउने सिफारिस गरेको थियो ।