All Posts By विनय बाह्रकोटी
Showing ४८१-४९० of ५६९ items.
भन्सार छली गर्ने ७ मोटरसाईकल सुनसरी प्रहरी नियन्त्रणमा

धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत र नेपाल सिमानामा गस्ति गर्ने क्रममा भारतबाट भन्सार छली गरेर सर समानहरु ओसारी रहेका ७ मोटर स

आफ्नै साथीको हत्या गरी फरार भएका ३ जना पक्राउ

धरान : ईलाका प्रहरी कार्यालय इटहरीले तरहरामा आइतबार २८ बर्षीय रादन राईलाई छुरा प्रहार गरी फरार भएका तीन जनालाई  खनार क्षेत्रबाट पक

नियन्त्रीत लागूऔषध सहित १ जना पक्राउ

धरान : मोरङको बिराटनगर महानगरपालिका१६ दरैयाबाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । जेष्ठ १८ गते बिशेष सूचनाको आधारमा लागु

हत्यामा संलग्न गणेश र प्रदीपलाइ म्याद थप

धरान : सुनसरीको बराहक्षेत्र ३, बांगेबाट झापाको दमक बसाई सरेका ३७ बर्षीय कमल राईको  हत्यामा संलग्न गणेश र प्रदीपलाइ म्याद थप गरी कर

धरान-१८ मा भेटिएको चामल प्लाष्टिकको नभएको प्रमाणित

धरान : धरान-१८ मा प्लाष्टिकको चामल भेटिएको भन्ने हल्ला भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सुनसरीले गरेको ल्याब परीक्षणको क्रमम

होटलको कोठामा झुन्डिएको अवस्थामा युवतीको शव फेला

धरान : मोरङको उर्लाबारी घर भएकी तेह्रथुम सन्तोषी होटलमा २४ बर्षीय एक युवतीको शब फेला परेको छ । मेन्छयाम गाउँपालिकाकोमा प्राईमरी हेल्थ

रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै धरानमा प्रर्दशन

धरान : गत शनिबार पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका नवराज विकको अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत

धरानमा एक युवामाथि आक्रमण , युवा संघ नेपालद्वारा कारवाहीको माग

धरान : धरान -१५ बगरकोट पुलपारीका  युवा माथि साङ्घातिक आक्रमण भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले विज्ञप्ति जारी गर्दै आक्रमणमा स

आमाको हत्या पछि छोराले पनि आत्महत्या गरे

धरान : मोरङको बेलबारी नगरपालिका–४ काकुम बुधबारेमा एक युवाले इँटा प्रहार गरी आमाको हत्या गरेर आफैले घाँटी रेटेर घाइते भएका युवाको

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले ईलाम जिल्लामा पिपिई वितरण

धरान : नेपाल सुनचाँदी रत्न तथा आभुषण प्रदेश १ महासघंले ईलाम जिल्लाका लागी २० थान पिपिई र ५ हजार थान मास्क प्रदान गरेको छ । उक्त सामग्र