All Posts By कपुरी न्यूज
Showing ८,६५१-८,६६० of १७,०४४ items.
बराहक्षेत्र वडा बिबाद : केन्द्र तोक्ने अधिकार कसको ?

प्रकाशपुर :  बराहक्षेत्र नगरपालिकामा यतिबेला वडा कार्यालयको निर्माणको बिषयमा बिबाद तिब्र छ । वडा कार्यालय बनाउने बिषयमा मेयरले अन

पार्टीले सभामुखको उम्मेद्वार नतोकेसम्म राजीनामा नदिने उपसभामुखको अडान

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपाले सभामुखको उम्मेदवार निश्चित नगरेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्याएकी छिन् । पा

कोशीमा बर्षेनी घट्दैछन् जलचरा (फोटो फिचर)

प्रकाशपुर : कोशीमा २०७३ मा ५७ प्रजातिका ८ हजार ५ सय ६१ चरा देखिएकोमा २०७४ मा ५५ प्रजातिका ५ हजार ९ सय ६४ मात्र चरा देखियो । ७३ सालको तु

कानुन व्यवसाय चुनौतीपूर्ण बन्दै, ‘प्रकृति बलात्कार, मुद्दा यौन दुव्र्यवहार’, अवैध मोटरसाइकल नियन्त्रणमा

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “‘प्रकृति बलात्कार, मुद्दा यौन दुव्र्यवहार’” शीर्षकको समाचार छापिएको छ ।

गोधुली कपमा धरान १७ सेमीफाइनल प्रवेश

धरान : धरानमा जारी २० औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. १७ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार धरान रंगशालमा भएको खेलमा वडा नं.

रेडक्रस बाँझगरा उपशाखाको बार्षिक साभारण सभा सम्पन्न

धरान : धरानमा रेडक्रस बाँझगरा उपशाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभा संस्थाका अध्यक्ष उमेश पौडेलको अध्यक्षतामा

गौरादह नगरपालिकाको नगरसभा सुरु

झापाः झापाको गौरादह नगरपालिकाको पाचौं नगर सभा नगर आइतबारबाट शुरु भएको छ । गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार साहले पाँचौ नगरसभाको ब

धरानमा खानेपानी समस्या यथावत, जनप्रतिनिधि र उपभोक्ता पनि आन्दोलनमा

धरान: शनिबार धरान वडा नम्बर ९ का वडाध्यक्षसहित स्थानीयबासी आन्दोलनमा उत्रिए । धरान खानेपानी संस्थानलाई पटक–पटक खानेपानी अभाव बा

इटहरीमा दुई दिन घन्कियो राष्ट्रियता

इटहरीः रातो र चन्द्र सुर्य जंगी निशाना हाम्रो..... मेरो देश प्यारो नेपाल... नेपाली हामी रहौला कहाँ नेपालै नरहे.. यस्ता राष्ट्रियताले भ

मलेसियामा वेपत्ता प्रेमकुमार खोजी दिन परिवारको आग्रह

पथरी: रोजगारीका लागी मलेसिया पुगेका एक युवा वेपत्ता भएका छन् । झापाको दमक निवासी प्रेमकुमार लिम्बु वेपत्ता भएका हुन् । उनलाई खोजी गरिद