अर्थ/पर्यटन
Showing २,८८३-२,८९३ of ३,२५१ items.
सशस्त्र प्रहरी बलको ब्यारेक तथा कार्यालय भवन सम्पन्न

हरिनगर : सुनसरीको दक्षिणवर्ती देवानगंज गाउँपालिका वडा नम्बर ५ साविकको साहेबगंज गाविसमा रहेको सशस्त्र प्रहरी बल नेपाल न. ४ गण बि .ओ. पि.

तस्करकाे केन्द्र बन्दै लाैकही तथा भण्टावारी नाका

इनरुवा : सुनसरीको कोशी गाउँपालीका तस्करकाे केन्द्र  बन्दै गएको छ । लाैकही तथा भण्टावारी नाकाकाे छुट्टाछुट्टै स्थानबाट सशस्त्

लालीगुराँस नगरपालिकामा नगरबस सन्चालनको तयारी

तेह्रथुम : लालीगुराँस नगरपालिकाले एम्बुलेन्स नगर बस सञ्चालनको तयारी गरेको छ । गाउँका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ नगरपालिकाले नग

अवैध उत्खन्न गर्ने वडा अध्यक्षको जेसिबि पक्राउ, अध्यक्ष भन्छन्,'विकासको काम गरेको हो'

धरान: अवैधरुपमा धरानको वडा नं ५ स्थित अधेरी खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्ने सोही वडाका अध्यक्ष सन्तोष लिम्बूको जेसिबि पक्राउ गरी वन

सुपारी जोनका कृषकलाई तालिम सम्पन्न

झापा: झापा जिल्लाका मेचिनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिका समेटिने गरी प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना

गाउँलेको सक्रियतामा सडक बत्ती

तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिका–६ सुदापका ग्रामीण सडकमा स्थानीयको सक्रियतामा सडक बत्ती बलेको छ । रातको समयमा सडकमा सवारी साध

कोष सञ्चालन कार्यक्रम सम्पन्न

इटहरी: श्रमिक महिला साझा मञ्च नेपालको पाँचौ स्थापना दिवसको अवसरमा इटहरीको बसपार्कमा कोष संकलन कार्यक्रम गरिएको छ । उक्त एक दिने कोष सं

दुई सय सत्तरी घरको पुनःनिर्माण सम्पन्न

भोजपुर : जिल्लामा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्मा

अरुण नदीमा पहिलो पटक जलयात्रा शुरु

सङ्खुवासभा : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक ग