ब्यानर
Showing १,४०९-१,४१९ of ८,३८१ items.
प्रदीप सुब्बा मृत्यु प्रकरण : अनुसन्धान फितलो भएको पीडित पक्षको गुनासो

धरान : गत जेठ ५ गते धरान–४ को बैदाङ खोपमा सडेको अवस्थामा भेटिएको धरान ५ का २५ वर्षीय प्रदीप सुब्बाको मृत्यु प्रकरणमा प्रहरीले गरे

स्वास्थ्य सावधानी अपनाएर होटेल तथा रेस्टुरेन्ट खोल्न पाउनुपर्ने व्यवसायीको माग

इटहरी : कोभिड-१९ को कारण जारी लकडाउनले होटेल तथा पर्यटन व्यवसाय धरापमा परेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । अन्य व्यवसाय

बीपीका उपकुलपति मातेर आएपछि सङ्घर्ष समितिसँगको वार्ता भाँडियो, आन्दोलनकारीले पदाधिकारीसँग वार्ता नगर्ने

धरान : बीपीको बेथिति अन्त्यको माग गर्दै आन्दोलनरत प्रतिष्ठानमा कार्यरत चिकित्सक, विद्यार्थी र कर्मचारी सम्मिलित संयुक्त सङ्घर्ष समितिले

खोपको व्यवस्था र भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

इटहरी : चाँडो खोपको व्यवस्था गरी सवारी भाडा समायोजन गर्न यातायात व्यवसायीले माग गरेका छन्। प्रदेश १ का सार्वजनिक यातायात व्यवसायी र या

बीपीका उपकुलपतिलाई आन्दोलनकारीले कार्यकक्षमै थुने, उपकुलपति मातेर आएको आरोप

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी सहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित

धरानमा ७४ जना सहित प्रदेश १ मा ४२९ जना कोरोना सङ्क्रमित थपिए, ४६३ जना सङ्क्रमणमुक्त

विराटनगर : प्रदेश १ मा आज धरानमा ७४ जना सहित ४२९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७,

दमकमा ५ लाख १४ हजार नगद सहित ब्राउन सुगर कारोबारमा संलग्न ४ जना पक्राउ

धरान : झापाको दमकबाट ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सवा ३ बजे दमक–६ थाना रोडबाट इलाका प्रहरी कार्यालय दम

मध्य असार सम्म आइपुग्दा सुनसरीमा १३ र मोरङमा १२ प्रतिशत रोपाई सम्पन्न

धरान : असारको मध्य सम्म आइपुग्दा सुनसरी १३ र मोरङमा १२ प्रतिशत रोपाइ सम्पन्न भएको छ । सुनसरीमा ५५ हजार हेक्टर धान खेती योग्य जमिनमा अह

धरान–९ का कोरोना सङ्क्रमितको मृत्यु 

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरान–९ का एक जना कोरोना सङ्क्रमित पुरुष