मुख्य समाचार
Showing १,२८८-१,२९८ of ४,२४७ items.
धरानमा पहिलो पटक ट्राभल हिस्ट्री नभएका युवामा कोरोना सङ्क्रमण

धरान : धरान १३ का एक २८ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरानमा पहिलो पटक ट्राभल हिस्ट्री नभएका युवामा कोरोना पुष्टि भएपछ

प्रदेश १ मा ९ जना सहित देशैभर २१० जना नयाँ कोरोना सङ्क्रमित थपिए

धरान : पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ९ जना सहित आज देशैभर २ सय १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या

बीपी प्रतिष्ठान हाता भित्र लकडाउन घोषणा

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र लकडाउन घोषणा गरिएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको

बीपीका डाक्टरको श्रीमान् र उपचारमा आएका एक जनामा कोरोना संक्रमण

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक जना डाक्टर को श्रीमान् र उपचारमा आएर डिस्चार्ज भएका एक जना गरी दुई ज

विराटनगरमा ४ जना नर्समा कोरोना सङ्क्रमण

धरान : विराटनगर महानगरपालिकाले समुदायमै कोरोना सङ्क्रमण फैलिएको भनिरहेको बेलामा आज विराटनगरको केही स्वास्थ्य संस्थामा काम गर्ने ४ जना न

धरानको पालिका तरकारी बजारमा आगलागी, ११ वटा कस्मेटिक र तरकारी पसल जले

धरान : धरानकाे पुरानाे बजारमा रहेकाे पालीका तरकारी बजारमा आज विहान साढे ४ बजे आगलगी भएको छ । आगलागीबाट पालिका तरकारी बजारभित्र रहेको १

विराटनगरमा १९ प्रहरी सहित २२ जनामा कोरोना संक्रमण, अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने महानगरको निर्णय

धरान : प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत १ महिला सहित १९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । समुदाय स्तरमा कोरोना सङ्क्रमण भएक

प्रदेश एककै ठुलो अस्पतालको लथालिङ्ग शौचालय

धरान :देशकै प्रतिष्ठित स्वास्थ्य संस्था जहा शौचालय अव्यवस्थित छ भन्दा जो कोहीलाई पत्यार नै लाग्दैन । तर प्रदेश १ कै ठुलो अस्पताल बीपी क

सोमबार देखि फेरि मनसुन सक्रिय हुने ( मौसमी बुलेटिन सहित )

धरान : भोलि सोमबार साउन १२ गते देखि फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि