मुख्य समाचार
Showing १,६६२-१,६७२ of ४,२४७ items.
लेनदेन नगरी वीपीको उपकुलपति बनाउन माग

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तीको प्रक्रिया शुरुपछि विभिन्न व्यक्तिहरुको दौडध

धरानमा स्कुटीले ठक्कर दिदा मृत्यु भएको व्यक्तिको सनाखत भएन

धरान: शुक्रबार राती करिब ९ बजे धरान १३ स्थित कोशी राजमार्ग सडक खण्डमा स्कुटीले ठक्कर दिदा मृत्यु भएका एक व्यक्तिको अझै पनि सनाखत हुन सक

धरानबाट टेकु रिफर भएका विरामीलाई कोरोना संक्रमण नभएको पुष्टि, भोली डिस्चार्ज गरिदै

धरान: कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानीको टेकु अस्पताल रिफर भएका धरानका एक विरामीलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । कोरि

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा एक्स्पोको तयारी

धरान: धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा आउदो आइतबारदेखी ‘हात्तिसार एक्पो–२०२०’ सुरु हुने भएको छ । क्य

एसएसपी राणाविरुद्ध जिल्ला प्रहरीमा बलात्कारको उजुरी दर्ता, प्रहरीले घटनास्थलको मुचुल्का र पीडितको मेडिकल जाँच गरायो

धरान:संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी दर्ता भएको छ

मध्यराती धरानको पानवारीबाट बदेल र भरुवा बन्दुकसहित ४ जना पक्राउ

धरान: प्रहरीले धरान उपमहानगरपालिका ६ बाट २ नाल भरुबा बन्दुक र मृत बदेलसहित ४ जनालाई पक्राउ गरेको छ । आज राती १ बजेको समयमा प्रहरी चौकी

यौन हिंसाको आरोपमा संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी राणा निलम्बित

धरान: एक महिलालाई यौन हिंसा गरेको आरोप लागेपछि संघीय प्रहरी कार्यालय धरानका प्रमुख तथा एसएसपी सौरभ राणालाई गृहमन्त्रालयले निलम्बन गरेको

वीपीमा उपचार गर्न आएका एक विरामी कोरोना भाइरस संक्रमणको आशंकामा टेकु रिफर, प्रतिष्ठानमा र्यापिड रेस्पोन्स टिम गठन

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक विरामी कोरोना भाइरस संक्रमण भएको आशंकामा राजधानी रिफर भएका छन

कोरोना भाइरसको प्रकोप: डब्लुएचओद्वारा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ। दुई सय ज