मुख्य समाचार
Showing १,८८२-१,८९२ of ४,२७२ items.
कृष्णदासलाई धरौटीमा छाड्ने आदेशको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

धरान: आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी(कृष्णदास)लाई धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको

तीन दिने धरान महोत्सव आजदेखि शुरु हुदै(फोटोफिचर)

धरान: धरान सहर स्थापना दिवससँगै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तीन दिने धरान महोत्सव २०७६ आजदेखि शुरु हुदैछ । धरान १२

इटहरीबाट स्वचालित पेस्तोल सहित दुई पक्राउ

इटहरी : इटहरी उपमहानगरपालिका ८ कदमा टोलबाट पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले मोटर साईकलमा पेस

फिदिममा एक दिने ‘महिनावारी मेला’ सम्पन्न

पाँचथर : जिल्लाको फिदिम नगरपालिकामा ‘महिनावारी हाम्रो भाग्यवारी’ भन्ने नाराका साथ एक दिने महिनावारी मेला सम्पन्न भएको छ ।

आज देशका अधिकांश स्थानमा पानी र हिउँ पर्ने सम्भावना

काठमाण्डौं : शुक्रबार पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी

वीपीमा भाडावाला व्यवसायीले बुझाएको विजुलीको शुल्कमा घोटालाको आशंका, कार्यवाहक उपकुलपतिलाई दिए निवेदन

धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाडामा रहेको विभिन्न व्यवसायीले बुझाउदै आएको विजुलीको शुल्कमा घोटाला भएको आशंका

भेडेटार फुड फेस्टिभल सम्पन्न, २० हजार बढी पर्यटक भित्र्याउन सफल

धरान : होटल एसोशिएसन भेडेटारको आयोजनामा भएको तीन दिने ८ औं फुड फेस्टिभल आज (विहिबार) सम्पन्न भएको छ ।चिसो मौसममा पर्यटक भित्र्याउन र वि

पुष १९ गतेदेखि गोधुली रनिङ कप शुरु हुने

धरान: २० औं अन्तर वडास्तरीय गोधुली फुटबल रनिङ कप यहि पुष १९ गतेदेखि शनिबारदेखि शुरु हुने भएको छ । गोलुधी क्लबले आज बिहिबार पत्रकार सम्

कृष्णदास प्रकरण: जिल्लाको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दर्ता, थुनामा राखेर पुर्पक्ष गर्न माग

धरान: बलात्कार अभियोग लागेका कृष्णदास गिरी(सिद्धबाबा)लाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले