मुख्य समाचार
Showing १,०१३-१,०२३ of ४,२६२ items.
सुनसरीमा कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानको तयारी पुरा

धरान : सुनसरीमा फागुन २३ गते देखि दोस्रो चरणको समुदायमा सुरु हुने कोरोना विरुद्धको खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको छ । स्वास्थ्य

नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन, खानेपानीको न्यूनतम शुल्क १३० रुपैयाँ कायम

धरान : नेपाल खानेपानी संस्थान धरान शाखालाई धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन घोषणा गरिएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा

झापामा भएको दुर्घटनामा घाइते धरान-१६ का दीपक क्षेत्रीको पनि मृत्यु

झापा : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ

भोलिको प्रदेश १ को प्रदेश सभा बैठक स्थगित, अर्को बैठक चैत २ गते बस्ने

विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अर्को बैठक चैत २ गते दिउसो साढे १२ बजे बस्ने प्रदेश सभा सचिव गो

ताप्लेजुङको दोभान बजारको आगलागी पुर्णरुपमा नियन्त्रणमा

धरान : पूर्वी पहाडी जिल्ला ताप्लेजुङको दोभान बजारमा लागेको आगो पुर्णरुपमा नियन्त्रणमा आएको छ । मङ्गलवार बिहान सवा ९ बजे देखि भोला पौडे

ताप्लेजुङको दोभान बजारमा भिषण आगलागी, आगलागी नियन्त्रण बाहिर

ताप्लेजुङ : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गम क्षेत्र दोभान बजारमा एका बिहानै भिषण आगलागी भएको छ ।

प्रधानमन्त्री आज पनि झापा आउँदै

झापा : गत १६ गते मात्र झापास्थित गृह नगर दमकमा व्यस्त भएर काठमाण्डौं फर्किएका प्रधानमन्त्री आज फेरी झापा र मोरङ आउदैछन् । झापाको बिर्

नेपाल खानेपानी संस्थानको विल काउन्टरको जिम्मा आज देखि धरान खानेपानी व्यवस्थापन बोर्डले लियो

धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले नेपाल खानेपानी संस्थानको विल काउन्टर आज देखि जिम्मा लिएको छ । निकै लामो समय देखि खानेपानी संस्

गृहनगरबाट प्रधानमन्त्रीको गर्जन : प्रधानमन्त्रीबाट हटाएर देखाऊ

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड-माधव समूहलाई चुनौती दिएका छन् । अदालतमा मुद्दा जिते