समाज
Showing ४,४०१-४,४११ of ११,६७० items.
धरानका मेयर राईद्वारा कोरोना विरुद्धको खोप लगाउन नगरवासीहरूमा अपिल

धरान : धरान उपमहानगरका मेयर तिलक राईले कोरोना विरुद्धको खोप लगाउन नगरवासीहरूमा अपिल गरेका छन् । मेयर राईले आज एक सन्देश जारी गर्दै साउ

धरानमा ५५ जना सहित प्रदेश १ मा ९६३ जनामा कोरोना सङ्क्रमण, १२ जनाको मृत्यु

विराटनगर : धरानमा ५५ जना सहित प्रदेश १ मा ९६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८

धरानमा बुधवार देखि कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने

धरान : धरानमा भोलि देखि कोरोना विरुद्धको अमेरिकन जोनसन एण्ड जोनसन खोप लगाइने भएको छ । हिजो साँझ धरान उपमहानगरपालिकामा १ हजार भायल जोन

झापामा लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

धरान : झापाको विभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे गौरीगंज गाउँपालिक

पिलोको शल्यक्रिया गरिएका वृद्धको मृत्यु भएपछि विराटनगरको गोल्डेन अस्पतालमा तोडफोड

विराटनगर : विराटनगरको गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका एक जना वृद्ध पुरुषको सोमबार राति मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङ

मोरङका रमेश यादव विरुद्ध दोहोरो नागरिकता लिएको उजुरी

धरान : नेपाल र भारतको दोहोरो नागरिकता लिएको आरोपमा मोरङका रमेश यादव विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ। मोरङका प्रमु

धरानको १६ नं. वडा कार्यालय चोरी गर्ने दुई जना अटो सहित पक्राउ

धरान : धरानको १६ नम्बर वडा कार्यालयमा चोरी गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीका प्रहरीले दिएको जानकारी अनुसार चोर

बिर्तामोडबाट ब्राउन सुगर सहित दुई जना पक्राउ

धरान : झापाको बिर्तामोड नगरपालिका-३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रा

धरानमा ५२ जना सहित प्रदेश १ मा ७७३ जनामा कोरोना सङ्क्रमण, ११ जनाको मृत्यु

विराटनगर : धरानमा ५२ जना सहित प्रदेश १ मा ७७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६