समाज
Showing ५,७५४-५,७६४ of ११,५९५ items.
शिव बाबा भक्त समाजद्वारा कलश यात्रा

धरान : शिव बाबा भक्त समाज नेपालले धरान ८ विश्वकर्मा मन्दिर तीनकुनेबाट बुधबार श्रीमद् भागवत महापुराणको अवसरमा विधीवत रूपमा कलश यात्रा नि

सेछ ट्राभलिङद्वारा मस्तिष्क पक्षघात भएका संचारकर्मी रिनोहङलाई सहयोग

धरानः सेछ ट्राभलिङ धरानले मस्तिष्क पक्षाघात भएर अस्पतालमा उपचाररत रहेका सञ्चारकर्मी दिलीप रिनोहङलाई आर्थिक सहयोग गरेको छ । सेछले बर्षे

कोरोनाको कारण यस पटक उधौली पर्व र चासोक तङ्नामको रौनक हरायो

धरान : विगतका वर्षहरूमा धूमधामले मनाइने किरातीहरुको मौलिक पर्व उधौली र चासोक तङ्नम यस पटक एक दिन र औपचारिकतामै सीमित बन्न पुग्यो । धरा

धरानमा सुरु भयो दुई दिने यःमरी उत्सव,विजयपुरमा रथयात्रा

धरान : विश्वव्यापी कोरोना भाइरसको महामारीले कुनै पनि चाडपर्व, मेला उत्सवहरू सबै बन्द भएको बेला धरानमा भने आज देखि दुई दिने यःमरी उत्स

प्रदेश १ मा ३१७ जनाको पिसिआर परीक्षण गर्दा २६ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज ३१७ जनाको पिसिआर परीक्षण गर्दा २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटा

य:मरी पुन्हिको अवसरमा विजयपुरको ऐतिहासिक गणेश भीमसेन मन्दिरमा पूजा अर्चना ,आज रथयात्रा गरिदै

धरान : आज योमरी पुन्हि : यस शुभ अवसरमा धरानको विजयपुर स्थित लामो समयदेखि ठुलो ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्व हुँदा–हुँदै पनि

खोटाङ र मोरङमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु

धरान : खोटाङ र मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । खोटाङको रावाबेशी गाउँपालिका १ ड

मोरङको केरावारीमा ट्याक्टरले किचेर ३ बर्षीय बालकको मृत्यु

मोरङ : मोरङको केरावारी गाउँपालिका-६ बुद्धचोक बस्ने जितेन तामाङको ३ बर्षीय छोरा पासाङ तामाङको ट्याक्टरले किचेर मृत्यु भएको छ । मंगलवार

आज धान्य पूर्णिमा, उँधौली, योमरी पूर्णिमा, चासोक तङ्नाम र तमु ल्होसार मनाइँदै

आज मार्गशीर्ष शुक्ल पूर्णिमा,आज धान्यपूर्णमा, उँधौली पर्व, योमरी पूर्णिमा एवम् हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होसार पनि मनाइँदै छ