समाज
Showing ७,९७६-७,९८६ of ११,७३७ items.
धरानमा कोरोना नियन्त्रण, उपचार र राहत ब्यवस्थापनबारे छलफल

धरान : धरान उपमहानगरपालिकाले लकडाउनको समयमा कोरोना भाइरसको रोकथामकालागि गरेको काम र आगामी तयारीबारे छलफल भएको छ । धरान उपमहानगरपालिकाक

लकडाउनभरि प्रदेश एकमा सडक दुर्घटना : १५ जनाको मृत्यु, सुनसरीमा सबैभन्दा बढी

झापा : लकडाउन सुरु भएकै दिन झापाको कमल गाउँपालिकामा मागिखान हिडने अन्दाजी ६५ वर्षको पुरुषको दुर्घटनामा ज्यान गयो । मे १० प ७२३० नम्बरको

लकडाउनमा धरान उपमहानगरद्वारा २ करोड ६ लाख बढीको राहत वितरण

धरान : धरान उपमहानगरपालिकाले लकडाउनमा २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैयाँ बराबरको राहत वितरण गरेको छ । आज धरान उपमहानगरपालिकाले पत्रक

धरानको देउरालीमा एक जनाले गरे आत्महत्या

धरान : धरान उपमहानगरपालिकाको वडानं. ५ देउरालीमा आज एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् । धरान ५ देउरालीका २७ वर्षीय सुनिल ढुङ्गेलले

नारायणी अस्पतालबाट भागे कोरोना संक्रमित, एकजना आए सम्पर्कमा

इटहरी : वीरगन्जस्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागेका छन् । बुधबार भागेका दुई जना कोरोना संक्रमितमध्ये एकजना भने अस्पता

सुनसरीबाट भक्तपुर पुगेकी कोरोना सङ्क्रमित युवती स्टाफ नर्स भएको खुल्यो

धरान : सुनसरीबाट मोटरसाइकल चढेर भक्तपुर पुगेकी कोरोना सङ्क्रमित युवती स्टाफ नर्स भएको खुलेको छ । सुनसरीबाट भक्तपुर पुगेकी २५ वर्षीय यु

लागुऔषध सहित १ जना भारतिय नागरीक पक्राउ

धरान : सुनसरीको कोशी गाउँपालिका-१ यादव टोलबाट लागूऔषध सहित १ जना भारतिय नागरीक पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी का

भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि

धरान : भक्तपुरमा कोरोना सङ्क्रमित एक जना पुरुष पूर्व गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका जवान भएको पुष्टि भएको छ

दमकमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

झापा :  झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । दमक-५ स्थित पुरानो पाथीभरा एफएम छेउमा भएको सवारी