समाज
Showing ८,१९६-८,२०६ of ११,६०० items.
पथरीमा राहत माग्दा 'हिरासत'

पथरी : मोरङको पथरीशनिश्चरे ४ का वडा अध्यक्षले राहत बाढी सके पछि प्रहरी बोलाएर स्थानीय युवालाई पक्राउ गराएका छन् । एक पटक वितरण गरेर वाक

लकडाउन उल्लंघन गर्ने ३४ सवारी साधन सहित ५ जना पक्राउ

धरान : लकडाउन उल्लङ्घन गर्ने ३४ मोटरसाइकल सहित ५ जनालाई मङ्गलवार धरान प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले कोरोना भार्ईरसको जोखिमका

अस्ट्रेलियामा रहेका विद्यार्थी भन्छन् : 'घर फर्किन पाए हुन्थ्यो'

झापा :  *विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेका बेला विदेशमा विभिन्न बहानामा पुगेका नेपालीहरूमा थप चिन्ता चुलिएको छ ।

धरानका मेयर सहित तीन वडाध्यक्षद्वारा उपमहानगरबाट पाउने सेवा सुबिधा राहत कोषमा जम्मा गर्ने घोषणा

धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राई र तीन जना वडाध्यक्षले आफुले पाउने सेवा सुविधा धरान उपमहानगरपालिकाको राहत कोषमा जम्मा गर्ने घ

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

बिराटनगर : प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० लाख जम्मा भएको छ ।यो संगै कोषमा रकम दाखिला भएको परिमाण ११ करोड ८५ लाख ७४ हज

भेडेटार नजिकको वनमा लागेको डढेलो नियन्त्रणमा, तीन हजार रोपनी वनमा क्षति

धरान : भेडेटारको साँगुरीगढी पाथीभरा सामुदायिक बनमा आईतबार साँझ देखि लागेको डढेलो  दुई दिन पछि नियन्त्रणमा आएको छ । धनकुटाको साँगु

१ सय ५० परिवारलाई जागृत युवा समाजद्वारा राहत

चतरा : बराहक्षेत्र -२ चतरा स्थित जागृत युवा समाजले १ सय ५० विपन परिवारलाई राहत स्वरुप खाद्यान्न साम्रागी वितरण गरेको छ । सरकारद्वारा क

रगतको अभाव कम गर्न पथरीमा रक्तदान

पथरी : कोराेना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउन पछि रगतको अभाव देखिएको वेला पथरीशनिश्चरेमा राष्ट्रिय युवा सङ्घले रक्तदान गरेको

खानेपानी नआएको भन्दै उपभोक्ताद्वारा बिहानै उपमेयर भण्डारीको घर घेराउ

धरान : खानेपानी नआएको भन्दै विहानै स्थानियबासीले धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीको घर  घेराउ गरेका छन् । धरान १