समाज
Showing ८,३६१-८,३७१ of ११,६०१ items.
कोरोनाको त्रास : सार्वजनिक यातायातमा छैन सतर्कता

झापा- चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव विश्वव्यापी बनेको छ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई महामारीको घ

कोरोनाको जोखिम कम गर्न गौरादह वडा ७ ले गर्यो जनचेतनामुलक कार्यक्रम

झापा : झापाको गौरादह नगरपालिका वडा नम्बर ७ ले कोरोना संक्रमणको जोखिम कम गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्य

देशभरका सबै अदालत दुई साता बन्द

काठमाडौं : कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा

ह्वाइट हाउस कलेजद्वारा धरानमा निःशुल्क मास्क वितरण

धरानः ह्वाइट हाउस कलेजले धरानमा करिब एक हजार मास्क वितरण गरेको छ । कोरोनाविरुद्ध हाम्रो अभियान नारासहित धरानस्थित व्हाइट हाउस कलेज धरा

पथरीमा करेन्ट लागेर १ को मृत्यु

पथरी:  पथरी शनिश्चरे-६ शान्ति चोक बस्ने ३९ बर्षीय मन बहादुर वि.क.को करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका सवाँ ८ बजे आफ्नै भान

निर्भया सामूहिक बलात्कार प्रकरणका चारैजना दोषीलाई मृत्युदण्ड

नयाँ दिल्ली - निर्भया सामूहिक बलात्कार प्रकरणका चारैजना दोषीलाई मृत्युदण्ड दिइएको छ। घटना भएको ७ वर्ष ३ महिनापछि भारतको राजधानी दिल्लीक

धरानमा आज देखि १२ स्थानमा हेल्प डेस्क राखिँदै

धरान : धरान उपमहानगरपालिकाले आज शुक्रवार देखि धरान उपमहानगरको १२ स्थानमा हेल्प डेस्क (स्वास्थ्य सहायता कक्षा) राख्ने भएको छ । विश्वभर

मोरङको मिक्लाजुङमा सेनाले बनायो २ सय बेडको क्वारेन्टाइन

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाली सेनाले २ सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ । प्रदेश १ सरकारको निर्णय अनुसार कोरोना

अनिश्चित समयको लागि प्रदेश सभा स्थगित

इटहरी : प्रदेश एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक अनिश्चित समयको लागि स्थगित भएको छ । बिहीबार बसेको कार्याव्यवस्था समितिको बैठक