All Posts By मात्रिका प्रसाद नेपाल
Showing १,१९१-१,२०० of २,३६७ items.
सफाइका सामग्रीहरू उत्पादन गर्ने हसिना ग्रुपको ग्राहक लक्षित उपहार योजना सुरु

धरान : विगत तीन वर्षदेखि सफाइका घरायसी सामानहरू उत्पादन गर्दै आएको हसिना ग्रुपले ग्राहक तथा विक्रेता लक्षित उपहार योजना सुरु गरेको छ ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सह-महामन्त्री थापा

धरान : नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री एवं पूर्व मन्त्री सुनिल बहादुर थापाले नेपालको संविधानको कुनै पनि धारामा प्रधानमन्त्रील

पूर्व जनमुक्ति सेनालाई उत्पादनसँग जोडिने, प्रदेशस्तरीय ट्रस्ट निर्माण गरिने

इटहरी : पूर्व जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिको विस्तारित बैठक शनिवार इटहरीमा सम्पन्न भएको छ । बैठकबाट उनीहरूले सम्पूर्ण पूर्व

रंगेलीमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा विजेता र उपबिजेताको दुवै उपाधी धरानलाई

रङ्गेली : मोरङको रंगेलीमा आयोजित प्रथम नगर स्तरीय तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि 'धरान सी' ले जितेको छ । रङ्गेली ब्याडमिन्

पाडाजुँगी-गौरीगञ्ज सडक ४ लेनको बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण 

झापा : झापाको गौरादह नगरपालिकाले पाडाजुँगी गौरीगञ्ज सडक ४ लेनको बनाउन जनप्रतिनिधिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गौरादह

संसद् पुनर्स्थापना काँग्रेसको एक मात्र लक्ष्य हो : कोइराला

इटहरी : नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रतिनिधिसभाको पुनर्स्थापना प्रमुख लक्ष्य भएको बताएका छन् । सुनसरीको

बाबा

बाबा सायद एक दशक बित्न केही महिना मात्र बाकी होला तपाइले मलाइ ममीको काखमा अनि कान्छोलाई कोखमा छोडेर पैसा फल्ने भूगोलमा सम्भावनाका बिटाह

बेलबारी नगरका कृषकलाई व्यावसायिक बनाउन कृषीयन्त्र उपकरण वितरण

बेलबारी : मोरङको बेलबारी नगरपालिकाले कृषकहरूलाई व्यावसायिक बनाउने उद्देश्यले विभिन्न कृषीयन्त्रिक उपकरण वितरण गरेको छ । नगरपालिकाका नग

आज शनिवार धरानमा ८ घण्टा विधुत अवरुद्ध हुने

धरान : आज शनिवार धरानमा विधुत अवरुद्ध हुने भएको छ । शनिवार बिहान ८ बजे देखी बेलुका ४ बजे सम्म धरानमा विद्युत् आपूर्ति बन्द हुने नेपाल

ओली समूहको राष्ट्रिय युवा सङ्घ सुनसरीले पूर्णता पायो

धरान : नेपाल कम्युनिस्ट पार्टी ओली समूह आबद्ध युवाहरूको सङ्गठन राष्ट्रिय युवा सङ्घ सुनसरीले पूर्णता पाएको छ । बुधवार इटहरीमा एक कार्यक