All Posts By कपुरी न्यूज
Showing ११,४२१-११,४३० of १७,०६३ items.
फेसबुकमा पोष्ट सेयर गर्दा इटहरी नेकपाले माग्यो स्पष्टीकरण

इटहरी : जनता बहुमुखी क्याम्पस इटहरीको भोली मंगलबार हुने सञ्चालक समितिको चुनावमा दलीय राजनीति भन्दा माथि उठेर स्वतन्त्र रुपमा उमेद्धारी

खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता घाटामा

धरान : गत फागुन १० र ११ गते धरानमा सम्पन्न ‘दोस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिताको आय–व

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाण्डौ : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ६७ विद्यार्थीले उच्च तह

कुलोमा डुबेर एकको मृत्यु

मोरङ : मोरङ कानेपोखरी गाउँपालिका ५ बस्ने ४२ वर्षीय तेजेन्द्र अधिकारीको कुलोमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी सोमबार बिहान

धरानको तीनकुनेबाट लागूऔषधसहित एक युवक पक्राउ

धरान : धरान–८ तीनकुने चेकपोष्टबाट प्रहरीले एक युवालाई लागूऔषधसहित आइतबार साँझ पक्राउ गरेको छ । यात्रुबाहक बसमा चेकजाँच गर्दा धरा

१३ लाख चोरी गर्ने एक युवक पक्राउ

विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङले १३ लाख ५० हजार नगद चोरेर फरार भएका एकजनालाई पक्राउ गरेको छ । यही साउन ७ गते विराटनगर १ का मोत

गाँजा सहित भारतिय नागरिक पक्राउ

सुनसरी : भारत अररिया जिल्ला हासकोसा ग्रामपंचायत घर बताउने २० वर्षीय बिकेश कुमार राय १२ केजी लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । आइतब

पिण्डेश्वर बाबाधाममा विराटनगरका मेयर भिम पराजुली

धरान : श्रावणको सोमबार जल अर्पणका लागि प्रसिद्ध पिण्डेश्वर बाबाधाममा सोमबार सिक्किमदेखि स्यांजासम्मका भक्तजनहरु सहभागी भएका छन् । धरान

"केजिएफ २" मा सञ्जय दत्तको जबरजस्त अवतार

मुम्बई : दक्षिण भारतीय सुपरस्टार यशको पछिल्लो फिल्म ‘केजीएफ’ ले बलिउडमा समेत तहल्का मच्चायो । यो फिल्मलाई दर्शकले खुबै मन प

अघिल्लो वर्षको तुलनामा राजमार्गमा दुर्घटनामा वृद्धी

पथरी :  अघिल्ला आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्षमा पुर्व पश्चिम राजमार्गको वुढीखोला देखि मावा खोला सम्ममा दुर्घटना बृद्धी भएको त