All Posts By कपुरी न्यूज
Showing १२,३८१-१२,३९० of १७,३१२ items.
सुनसरीको दुहवीमा पनि डेंगुको विरामी भेटियो

दुहवी : सुनसरीको दुहबी नगरपालिकामा समेत डेंगुको विरामी भेटिएको छ । दुहबी नगरपालिकाकै अगाडी घर भएकी लता अग्रहरिलाई डेंगुको संक्रमण भेटि

पाँचथर हत्याकाण्डमा भागेर बाँचेकी किशोरीलाई सहयोग

इटहरी: गत जेष्ठ ६ गते राती पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका ९ जनाको सामूहिक हत्यामा भागेर बाँच्न सफल भएकी १४ बर्षीय

बराहक्षेत्र मेयरकप:आयोजक बि फाइनलमा प्रवेश

बराहक्षेत्र:आयोजक एभरेस्ट फुटबल क्लब (बि ) दोस्रो बराहक्षेत्र मेयरकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । एभरेष्ट खेल मैदानम

६ लेन सडकमा जोखिम, ड्रेनको पानी सडकमा

इटहरी: विराटनगरको रानीदेखि तरहरासम्म निर्माण भईरहेको ६ लेन सडक जताजतै जोखिमपुर्ण बनेको छ । सडक निर्माणको कामले गति लिएपनि सामान्य बर्ष

गुठी विधेयक खारेज गर्न माग गर्दै धरानमा पनि प्रर्दशन, होली वाइन पिएर सरकारको मतिभ्रष्ट भएको आरोप (फोटो फिचर)

धरान :सरकारले ल्याएको गुठी विधेयक खारेज गर्न माग गर्दै बुधबार धरानमा पनि वृहत र्याली तथा प्रर्दशन भएको छ । प्राचिन परम्परा, धर्म तथा

पाँचथरमा नगद लुटेर युवतीको हत्या गरिएको खुलासा

फिदिम :  मंगलबार पाँचथरको हिलिहाङ गाउँपालिका-६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । प

उदयपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

गाईघाट :  चौदण्डीगढी नगरपालिका- ७ लाटीखोलामा टिपरले ठक्कर दिदा दुई युवकको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ७ मा आज बुधबार विह

असारभित्र भारतले मल दिन नसक्ने

काठमाडौं : सरकारले जीटुजी प्रक्रियाबाट मल खरिद गर्ने निर्णय गरे पनि तत्काल आउने सम्भावना न्यून देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्

नेपालकै पहिलो डिजेल शव दाहसँस्कारस्थल धरानमा बनिदै, मितेरी बैंकले गर्यो सहयोग

धरान:डिजेल प्लान्टबाट शव जलाउने शवदाह सँस्कारस्थल धरानमा निर्माण हुदैछ । झीगु समाज धरानको अगुवाईमा सेउती किनारको खत्रीधारामा डिजेल प्ला

यस्ता समस्याले फेल हुन्छ मिर्गौला

शरिरमा रगत शुद्ध पार्ने प्रमुख अंग हा,े मिर्गौला । यो विस्तारै काम नलाग्ने हुँदै गएको धेरैलाई थाँहा हुदैन । मिर्गौलामा समस्या आउँदा सुर