All Posts By कपुरी न्यूज
Showing १२,५२१-१२,५३० of १७,३१२ items.
नडाहामा दोस्रो बराहाक्षेत्र मेयर कप हुने

कालाबन्जारा : सुनसरीको बराहाक्षेत्र नगरपालिका वडा नम्बर ३ नडाहामा दोस्रो बराहाक्षेत्र मेयर कप हुने भएको छ । मेयर कप ३२ गतेदेखि ७ गतेसम

दोस्रो पटक आमा बनिन् ईशा देओल

ईशा देओल दोस्रो पटक आमा बनेकी छिन् । उनले जून १० मा छोरीलाई जन्म दिइन् । ईशा र उनका श्रीमान् भारत तख्तानीले आफ्नी छोरीको नाम मिराया राख

यौनहिंसाको उच्च जोखिममा किशोरीहरू

काठमाण्डौँ : समाजमा किशोर उमेरका मबिलश्रहरू फरकफरक किसिमले जोखिममा रहेको पछिल्ला घटनाक्रमले देखाएको छ। बलात्कार तथा यौनहिंसायुक्त घटना

धरानमा खानेपानी अभावले डेंगुको महामारी, नियन्त्रण गर्न यस्तो छ विज्ञको सुझाव

धरान : डेंगु महामारी नियन्त्रणको लागि धरानमा वृहत अभियान भएपनि विरामीको संख्या बढेको बढ्यै छन् । डेंगु नियन्त्रणमा आउन नसक्नुमा धरानको

खोटाङको बाक्सिला बजारमा चट्याङ प्रतिरोधी उपकरण जडान

खोटाङ : चट्याङबाट सुरक्षित रहनका लागि खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा चट्याङ प्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिक

धरान १७ ले दियो टोल विकास संस्थालाई उद्घोषण तालिम

धरान : धरान १७ नं. वडाका टोल किास संस्थाको महिलाहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ । मंगलबार धरान उपमहनगरपालिका १७ नंं वडा कार्यालयल

सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस

काठमाडौं : पाँच नेपाली र चार विदेशी नागरिकले यो सिजनमा सगरमाथा आरोहण नै नगरी झुटो विवरण पेस गरेको फेला परेको छ । पर्यटन विभागकी निर्दे

भारतमा बेचिन लागेका २ महिलाको उद्दार, नीति तथा कार्यक्रम बहुमतले पारित

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “भारतमा बेचिन लागेका २ महिलाको उद्दार” शीर्षकको समाचार छापिएको छ । सुनसरीको भण्टाबारी

विपी प्रतिष्ठानमा खिचातानी: डिनको अध्यक्षतामा बनेको प्रवेश परीक्षा समिति रद्द गर्न निर्देशन

धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डिनको अध्यक्षतामा गठन भएको प्रवेश परीक्षा समिति हटाएर विगतमा जस्तै शिक्षाध्यक्षक

विराटनगरबाट २ थान पेस्तोल सहित भारतीय पक्राउ

मोरङ : प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोली सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हतियार सहित भारत सितामढी ग्राम पञ