धरान : १९ औं संस्करणको अन्तर वडास्तरीय रेडबुल गोधुली कपमा साविक विजेता आयोजक धरान–१७ च्याम्पियन बनेको छ । धरान १७ स्थित एन
पथरी : स्थिर सरकारका विरुद्ध उठने जो कोहिले पनि क्षति व्योहोर्नु पर्ने प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राइले बताएका छन् । मोरङ्ग
इटहरी : सामाजिक कार्य गर्ने गरी गठन लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको पहिलो पदस्थापना एक कार्यक्रम विच सम्पन्न भएको छ । सुनसरीको इटह
भद्रपुर : अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या ग
उर्लाबारी : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताउनुभएको छ । मोरङको पथरी, शनि
इनरुवा : सुनसरीको कोशी गाउँपालीका तस्करकाे केन्द्र बन्दै गएको छ । लाैकही तथा भण्टावारी नाकाकाे छुट्टाछुट्टै स्थानबाट सशस्त्
काठमाण्डौ : विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ&ndash
तेह्रथुम : लालीगुराँस नगरपालिका–८, सोल्माका महिलालाई सुरक्षित प्रसुति सेवाप्रति प्रोत्साहन गर्न वडा कार्यालयले गर्भवती उत्प्रेरणा
इनरुवा: सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ स्थित हरिपुरबाट सशस्त्र प्रहरी बलले १ सय ५० बोतल लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको
तेह्रथुम : लालीगुराँस नगरपालिकाले एम्बुलेन्स नगर बस सञ्चालनको तयारी गरेको छ । गाउँका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ नगरपालिकाले नग
नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली
Copyright © 2018/2026 - न्यूजईस्ट मिडिया प्रा. ली. - All Rights Reserved.