अन्तर्राष्ट्रिय
Showing ५७३-५८३ of ६६८ items.
बेलायती प्रधानमन्त्री मेलाई युरोपेली संघसँग फेरि वार्ता गर्न अनुमति

बेलायती प्रधानमन्त्री टेरिजा मेलाई ब्रेक्जिट सम्झौतामाथि युरोपेली संघसँग फेरि वार्ता गर्न संसद्ले अनुमति दिएको छ । कन्जभेटिम पार्टीका

चिनियाँ मोबाइल कम्पनी हुवाई र त्यसका प्रमुख अफिसर वाङ्जुमाथि अमेरिकामा मुद्दा दायर

अमेरिकाले चिनियाँ मोबाइल कम्पनी हुवाई र त्यसका प्रमुख फाइनान्सियल अफिसर मेङ्ग वाङ्जुमाथि फौजदारी अपराधको अभियोगमा मुद्दा दायर गरेको छ ।

विवाहको समारोहमा पहिरो खस्यो, १५ जनाको मृत्यु

पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ । आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा

अमेरिकामा ३५ दिनदेखि प्रभावित सरकारी काम सुचारु

अमेरिकामा ३५ दिनदेखि प्रभावित हुँदै आएको सरकारी काम अस्थायी रुपमा सुचारु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक द

मालीमा आतंकवादी हमला, १० शान्ति शैनिकको मृत्यु

माली : अफ्रिकी मुलुक मालीमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामाथि हमला गर्दा १० सैनिकको मृत्यु भएको छ । मालीको उत्तरी क्षेत्रमा आइतबार

मलेसियामा छुराले हानेर एक नेपालीको मृत्यु, एक जना झापाली गम्भीर घाइते

  मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा एक नेपालीको मृत्यु

मेक्सिकोमा इन्धनको पाइपलाइन बिस्फोट, मृत्यु हुनेको संख्या ७१ पुग्यो

मेक्सिको : मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ७१ पुगेको छ । हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं

भूमध्यसागरमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा कम्तीमा १७० जनाको ज्यान गयो

स्पेन : भूमध्यसागरमा आप्रवासी सवार दुईवटा डुंगा डुब्दा कम्तीमा १७० जनाको मृत्यु भएको छ । लिवियाको तटीय क्षेत्रमा आप्रवासी सवार एउटा डुं

अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी फेब्रुअरीमा दोस्रो भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रप