ब्यानर
Showing १,३५४-१,३६४ of ८,३८१ items.
धरानमा ८५ जना सहित प्रदेश एकमा ३०७ सङ्क्रमित थपिए

धरान : धरानमा ८५ जना सहित प्रदेश एकमा आज ३०७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा

धरान-५ की कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान-५ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ

सुनसरीका १२ पालिका मध्ये सबै भन्दा बढी कोरोना सङ्क्रमण धरानमा

धरान : सुनसरी जिल्लाको १२ पालिका मध्ये धरानमा ३ हजार ४ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले दिएको

धरानमा ७८ जना सहित प्रदेश १ मा आज ४४३ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज धरानमा ७८ जना सहित ४४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७,

इलाममा खुकुरी प्रहार गरी एक जनाको हत्या

धरान : इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भन्ज्याङ का ४५ वर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ वर्षीय धन बहादुर राईको हत्या गरेका छन्

धरान-८ को सिद्धकाली चोकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु

धरान : धरान-८ को सिद्धकाली चोकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउसो १ बजे धरान–८ बस्ने ५४ वर्षीय डिक प्

झापाको दमकमा तास खेलिरहेका ११ जना जुवाडे ७ लाख ४५ हजार नगद सहित पक्राउ

झापा : लकडाउनको बहानामा तास खेलिरहेका ११ जना जुवाडेलाई आज राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रा

उवासंघ इटहरी : असार मसान्त सम्म व्यवसाय नविकरण नगरे भोट हाल्न नपाउने

इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीमा व्यवसाय नवीकरण प्रक्रिया सुरु भएको छ। आगामी वर्ष हुन लागेको उवासंघ इटहरीको निर्वाचनको लागी एक वर्ष

धरानमा ९२ जना सहित प्रदेश १ मा ४०३ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर : धरानमा ९२ जना सहित प्रदेश १ मा आज ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा