ब्यानर
Showing ५८४-५९४ of ८,३८१ items.
सौर्य एयरलाइन्सले विराटनगरदेखि भैरहवाको सिधा उडान गर्ने

विराटनगर : सौर्य एयरलाइन्सले प्रदेश १ को राजधानी विराटनगरदेखि लुम्बिनी प्रदेशको भैरहवा र भैरहवादेखि विराटनगरको नियमित उडान भर्ने भएको छ

आज गाई पूजा, गोवर्धन पूजा एवम् म्ह:पूजा

यमपञ्चक अन्तर्गत आज तिहारको तेस्रो दिन आज गाई, गोरु, गोवर्धन पूजा एवम् नेवारी समुदायहरूले म्ह:पूजा गर्दैछन्। गाईलाई पवित्र मानेर पूजा ग

लक्ष्मीपूजाको दिन उज्यालिएको धरान (फोटो फिचर)

धरान : धरान तिहारको लक्ष्मी पुजाको साँझ झिलिमिली भएको छ । लामो समयको कोरोना महामारी पछि यो वर्ष धरानमा केही तिहार जस्तै महसुस हुने गरी

प्रदेश १ मा ५४ जनामा कोरोना सङ्क्रमण, ६७ जना सङ्क्रमणमुक्त

धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण ग

नेबिसंघबाट इटहरी काँग्रेसमा उदाएका युवा नेताहरू

इटहरी : नेपाल विद्यार्थी सङ्घ नेपाली काँग्रेसको शक्तिशाली भातृ संस्था हो । नेपाली काँग्रेसको नर्सरीको रूपमा हेरिएको नेबिसंघबाटै काँग्रे

एमाले सुनसरी : कार्तिक २७ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन

इटहरी : नेकपा एमालेको १० औँ महाधिवेशन प्रतिनिधिको लागी निर्वाचन कार्यतालीका सार्वजनिक भएको छ। एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले

धरानमा फूलको बजार [तस्बिरहरु]

धरान : आज लक्ष्मीपूजा, धरानमा विगतको जस्तै फूल बजारमा खासै आएन । बेमौसमी झरीका कारण फूल हावाले लडाएर कुहिदा पहिले जस्तो बजारमा फूल

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा

वैदिक सनातनी नेपालीहरूको महान् चाड यमपञ्चकको आज तेस्रो दिन आज लक्ष्मी पूजा घर घर झिलिमिली बत्ती एवम् दियोमा बत्तीहरू बालेर धूमधामका साथ

भारतको जोगवनी बजारमा तिहारको सामाग्री किन्न नेपालीको भिड (फोटो फिचर)

धरान : कोराना महामारीको कारण बन्द रहेको नेपाल भारत सीमा नाका खुले सँगै यति बेला भारतीय सीमा बजार जोगवनीमा नेपालीको ठुलो घुइँचो बढेको छ