मुख्य समाचार
Showing २,४४३-२,४५३ of ४,२३१ items.
प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलाको फलोअप उपचारका लागि प

मध्यराती धरानको डिपिएस र इटहरीको गोदावरीमा बम विष्फोट, चन्दा नदिदा विप्लव समुहले गराएको अनुमान

धरान: मध्यराती धरान र इटहरीका दुई विद्यालयमा नेक्रबिक्रम चन्द विप्लव समुहले बम विष्फोट गराएको छ । विष्फोटबाट विद्यालयको कम्पाउण्ड वालमा

तीन सातादेखि कोशी पीडित अनसनमा, सरकारले पीडितहरुको माग सुनुवाई गरेन

इटहरी: सुनसरी, सप्तरी र उदयपुर भएर बग्ने सप्तकोशी नदीबाट पीडित स्थानीयहरु तीन सातादेखि रिले अनसनमा छन् । निरन्तर आन्दोलनमा भएपनि उनीहर

असारमै कालोपत्रे हुनुपर्ने बाटो भदौमा पनि उस्तै

इटहरी : इटहरी २० तरहराको पुष्पलाल टोलमा रहेको बाटो पक्की नबन्दा स्थानीय आक्रोशित भएका छन् ।पटक–पटक बाटो बन्द भए पनि कालोपत्रे नभए

कृषि तथा पशुपंक्षी मन्त्री पनि डेंगुको शिकार

काठमाडौँ: सबैभन्दा पहिला धरानमा देखा परेको डेंगु देशव्यापीरुपमा फैलिने क्रममा राजधानीमा पनि संक्रमण भइसकेको छ । सोही क्रममा नेपाल सरका

मध्यरातमा मोटरसाइकल चोरी गर्ने धरानका एक युवक पक्राउ

सुनसरी : सुनसरीको ईटहरी उपमहानगरपालिका ४ बस्ने देवि प्रसाद सापकोटाको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को १७ प ९०२४ नम्बरको मोटरसाइकल च

तीन दिन देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं : आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भू&

युवा संघका शिवसताक्षी नगर अध्यक्षमाथि छुरा प्रहार

झापा: नेकपा निकट युवा संघ नेपालका शिवसताक्षी नगर अध्यक्षमाथि बुधबार छुरा प्रहार भएको छ । युवा संघका नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमा

रवि लामिछाने र युवराज कँडेललाई धरौटी माग गरिएकोबारे जिल्लासँग उच्च अदालतको कारण देखाउ आदेश

काठमाण्डौं: सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले चितवन जिल्ला अदालतको आदेश वदरको लागि उच्च अदालत पाटन, हेटौडा इजलाशले आज कारण देखा