समाज
Showing ३,१४७-३,१५७ of ११,६७० items.
धरान २० बिष्णुपादुकाबासीले उम्मेद्वारहरुलाई सम्झाए चुनावका बेला गरेको बाचा

धरान : उमेरले ८४ वर्ष नागेका धरान-२० विष्णुपादुकाका  ८४ वर्षीय लाल बहादुर राईले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन् ।पञ्चा

खेलकुद बोर्डका सम्बन्धमा परेको रिटमा अदालतबाट अन्तरिम आदेश दिन इन्कार

विराटनगर : प्रदेश खेलकुद विकास बोर्डको नियुक्ति खारेजी सम्बन्धमा परेको रिटमा उच्च अदालत विराटनगरले तत्काल अन्तरिम आदेश जारी नगर्नुपर्ने

धरानबाट मध्यराति १८ जना सडक बालबालिकाको उद्धार (बालबालिकाको नाम सहित)

धरान : धरानबाट गए राति १८ जना सडक बालबालिकाको उद्धार गरिएको छ । धरानको भानुचौक, धनकुटे रोड, पुतली लाइन, आचार्य लाइन लगायतका स्थानब

सुन्दरहरैचामा एमालेका उम्मेदवारको घर नजिकै प्रेसर कुकर बम फेला

इटहरी : मोरङका सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि बम जस्तो शङ्कास्पद बस्तु फेला परेको छ।उक्त स्थानमा नेपाल प्रहरीले

३१ वर्षीय युवती हत्याको आरोपमा एक सहित इलामबाट तीन जना अभियुक्त पक्राउ

धरान : मृत फेला परेकी इलाम नगरपालिका-८ कि ३१ बर्षीया विनीता काफ्लेको हत्या आरोपमा संलग्न स्थानीय ४२ वर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्

डा. चैतन्य सुब्बाको निधन

धरान : किरातकालीन राजनीतिक, सांस्कृतिक इतिहासका खोजकर्ता,आदिवासी विज्ञ, योजना विद् डा. चैतन्य सुब्बाको निधन भएको छ । सुब्बा मधुमेह

सङ्खुवासभामा माछा पोखरीमा डुबेर बालकको मृत्यु

धरान : सङ्खुवासभाको मादीमुलखर्क नगरपालिका–३ का टिकाराम विश्वकर्माको ६ वर्षीय छोरा प्रबिन विश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ

४० हजार मत पाएर विजयी हुने हर्क साम्पाङको दाबी

धरान : धरानमा सामाजिक अभियान्ताको रुपमा आफ्नो परिचय स्थापित गरेका हर्क साम्पाङ यति बेला स्थानीय तहको निर्वाचनका लागि चुनावी दौडमा छन् ।

आज हर्षोल्लासका साथ इद पर्व मनाइँदै, सर्वजानिक बिदा

धरान : कोरोना महामारीका कारण दुई वर्ष नमनाइएको मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद-उल-फित्र आज मनाइँदै छ । एक महिना लामो उपवास