समाज
Showing ७,१२९-७,१३९ of ११,५९७ items.
संसद्मा राष्ट्रियमान्यता प्राप्त तीन दल मात्र

काठमाडौं : संघिय संसद्मा राष्ट्रियमान्यता प्राप्त तीन दल मात्र कायम भएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भई ज

भारतबाट भित्रिँदै गरेको ठुलो परिमाणको अवैध माछा सुनसरी प्रहरीद्वारा नियन्त्रण

धरान : सुनसरी प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको ठुलो परिणामको अवैध माछा नियन्त्रणमा लिइएको छ । भारतबाट नेपाल ल्याउँदै गर्दा सुनसरी

सेवक अभियानको छैटौं स्थापना दिवस तथा प्रथम साधारण सभा सम्पन्न

धरान : स्वास्थ्य, पर्यटन र शिक्षाक्षेत्रमा काम गरीरहेको समाजिक संस्था सेवक अभियानको छैटौं स्थापना दिवस तथा प्रथम साधारण सभा सम्पन्न भएक

धरान उपमहानगरपालिका चाडै सडक मानव रहित नगर बन्दै

धरान : धरान उपमहानगरपालिका परिसरमा छरिएर रहेका  ८३ जना सडक मानवहरू लकडाउनकाको समयमा एकिकृत गरि धरान -८ स्थित लाङ्घाली सामुदायिक वन

देशीलाइनकाे नयाँ सडक सञ्चालनमा आयो, मेयर उपमेयरद्वारा उद्घाटन

धरान : धरान उपमाहानगरपालिका मेयर तिलक राइको प्रमुख अतिथी र उपमेयर मन्जु भण्डारीको बिशेष अतिथीमा धरान वडा नं-२ स्थित रहेको देशि लाइनको न

चेक बाउन्सको मुद्दामा घरान १६ का प्रकाश सम्बाहाम्फे कारागार चलान

धरान : धरान-१६ बस्ने प्रकाश सम्बाहाम्फेलाई चेक बाउन्सको आरोपमा कैद भुक्तानकोलागि नख्खु कारागार पठाइएको छ । इलाका प्रहरी कार्यालय धरानक

१५६ जना नयाँ कोरोना सङ्क्रमित थपिए, कुल सङ्क्रमितको सङ्ख्या १७,६५८ पुग्यो

धरान : देशभरका विभिन्न जिल्लामा आज १ सय ५६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा तीन हजार ७ सय ४१ जनाको प

पहिरोमा बेपत्ता भएका साता दिन बित्दा पनि भेटिएनन्, शनिवार देखि खोज्न छाडियो

धरान : सङ्खुवासभाको सिलिचोङ १ बेसिन्दामा एक साता अघि गएको पहिरोमा परि बेपत्ता भएका ११ जना एक साता खोजी गर्दा पनि नभेटिएकोले हिजो देखि ख

हराएका मोबाइल खोज्ने कार्यमा सकृय बन्दै इटहरी प्रहरी 

धरान : हराएका वा चोरी भएका मोबाइल खोजेर सम्बन्धित धनीलाई बुझाउने कार्यमा इलाका प्रहरी कार्यालय इटहरी सकृय रहेको केन्द्रिय प्रवक्ता निरज