स्वास्थ्य/शिक्षा
Showing १,७९४-१,८०४ of ४,५५६ items.
बीपीको कोभिड अस्पतालमा गढी गाउँपालिकाका कोरोना सङ्क्रमितको मृत्यु

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा अहिले साँझ फेरि १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष

सुनसरीमा लकडाउन जेठ १५ गते सम्म थपियो (सूचना सहित)

धरान : नयाँ भेरिएन्टको कोभिड-१९ को सङ्क्रमण तीव्र गतिमा बढेकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले आगामी जेठ १५ गतेसम्म लागू हुने गरी पूर

बीपीको कोभिड अस्पतालमा आज बराहक्षेत्र र इटहरीका दुई जना कोरोना सङ्क्रमितको मृत्यु

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा आज बराहक्षेत्र र इटहरीका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ

धरान-१ पुरानो बजारका कोरोना सङ्क्रमित वृद्धको मृत्यु

धरान : धरान १ पुरानो बजारका कोरोना सङ्क्रमित वृद्ध पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।  धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाख

इटहरीका औषधी पसलमा अनुगमन : दुई औषधी पसललाई दुई लाख बढी जरिवाना

धरान : इटहरीमा रहेका औषधी पसलहरूमा मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले अनुगमन गरेको छ । औषधी र औषधीजन्य ब

धरानमा मंगलबार साँझ ९३ जना कोरोना सङ्क्रमित थपिए

धरान : धरानमा मंगलबार साँझ थप ९३ जना कोरोना सङ्क्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसा

प्रदेश १ मा आज ९०४ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज ९०४ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८, इ

धरानमा कोरोना सङ्क्रमित खुलेआम घुमफिर गर्छन्

धरान : धरानमा पछिल्लो समय कोरोना सङ्क्रमित पुष्टि भएका व्यक्तिहरू बजार तथा सार्वजनिक स्थलमा खुलेआम हिँडडुल गर्न थालेकाले कोरोना सङ्क्रम

झापाको गौरादहमा थप एक जना संक्रमितको मृत्यु 

झापा : झापाको गौरादहमा थप एक जना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान गौरादह २ का ५५ वर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।