All Posts By कपुरी न्यूज
Showing १०,४६१-१०,४७० of १७,३०९ items.
चिनियाँ राष्ट्रपति सीलाई मनपर्ने ५ पुस्तक

चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तकप्रतिको लगाव गज्जबको छ, उनले एकपटक भनेका थिए, ‘मेरा धेरै सोखमध्ये अध्ययन मुख्य हो ।’ च

धरानको वडा नं. १० बाट पेस्तोल, गोली र लागुऔषधसहित एक पक्राउ

धरान : सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १० बाट ठुलो परिणामको लागुऔषध र हतियार सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ई

सुँगुरको मासु खाँदा पाँचथर कारागारमा मृत्यु हुनेको संख्या तीन पुग्यो

पाँचथर : दशैँको अवसरमा पाँचथर कारागार भित्रै सुँगुर काटेर मासु खाँदा बिरामी परेका थप एक जना कैदीबन्दीको मृत्यु भएको छ । यससँगै मासु खाए

अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी

मुम्बई : बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चेक बाउन्सको आरोपमा राँची अदालतले उनलाई पक्राउ गर्न आदेश दिएपछि

ऐन कानुन मिचेर स्थानीय सरकारको करोडौँ खर्च

राजविराज : सप्तरीका स्थानीय तहहरुले ऐन कानुन लत्याउँदै करोडौँ रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ । स्थानी

निवर्तमान सभामुख महराको अस्पतालमै बयान लिने तयारी

काठमाण्डौं : उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै

विराटनगरमा औषधिको परिमाण बढाएर ठगी, तमोर जलाशयमा चिनियाँ कम्पनी, रेडपाण्डा जोगाउन समुदायमा आधारित कार्यक्रम

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “विराटनगरमा औषधिको परिमाण बढाएर ठगी” शीर्षकको समाचार छापिएको छ । प्रदेश १ को राजधानी

अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या

रौतहट : रौतहटको इशनाथ नगरपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको हत्या भएको छ । इशनाथ नगरपालिका वडा नं ६ घिउराबाट जयनगरतर्फ जाने

जापानमा भारी बर्षासँगै शक्तिशाली आँधी : २३ जनाको मृत्यु

काठमाडौं : जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु भएपछि उद्धारका लागि २७ सय सेना र सयौं उद्धारकर्मीहरु परिचालन गरिए

उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत

इटहरी : विजया दशमी अन्र्तगतको अन्तिम दिन पुर्णिमाको अवसर पारेर गोरखा डिर्पाटमेन्ट स्टोर इटहरीले उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्