All Posts By कपुरी न्यूज
Showing १२,५०१-१२,५१० of १७,३१२ items.
जनजाति महिलाहरुलाई ३ दिने उद्घोषण तालिम सुरु

धरान : राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ नगर समन्वय परिषद्, धरानले महिलाहरुका लागि उद्घोषण तथा भाषणकला तालिमको आयोजना गरेको छ । वि

सरकारले संविधानको मर्ममाथि प्रहार गर्यो : आचार्य

इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले बर्तमान केपी ओलीको सरकारले संविधानको मर्ममाथि प्रहार गरेको बताएका छन् । नेपाल

सुन टल्काउन दिदा ९ आना सुन गायब, ठगीको आरोपमा दुई भारतीय पक्राउ

धरान:सुनको गहना सफा गरेर टल्काई दिने वहानामा रसाईमा डुबाएर सुन ठगी गने दुई जना भारतीयलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ । धरान १७ स्थ

शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडर

धरान : मिस नेपाल २०१८ शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडर बनेकी छन् । सुजुकी टु ह्विलरका लागि नेपालको आधिकारिक वितरक भीजी अ

खुकुरीसहित एक पक्राउ

धरान: धारिलो हतियार खुकुरी बोकेर होहल्ला गर्दै हिड्ने एक व्यक्तिलाई प्रहरीले धरान १९ बाट पक्राउ गरेको छ । रातको समयमा करिब साढे १० बजे

धरानबाट मोटरसाइकल चोर पक्राउ

धरान: घरको कम्पाउण्डबाट नै मोटरसाइकल चोरी गरेर लैजादै गर्दा धरानबाट एक पक्राउ परेका छन् । तीन दिनअघि राती करिब साढे १० बजे धरान १५ स्थ

धनुषाधाममा बम विस्फोट, भवनको पर्खालमा क्षति

जनकपुर : धनुषाको धनुषाधाममा गएराति विस्फोट भएको छ । प्रहरीका अनुसार अज्ञात समूहले राखेको प्रेसर कुकर बम विस्फोट भएको अनुमान छ । नगरपालि

भारतको गुजरातमा समुद्री आँधी बज्रिँदै, तीन लाख मानिस स्थानान्तरित

काठमाडौं : भारतीय राज्य गुजरातमा समुन्द्री चक्रवात आउने चेतावनीपछि तीन लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अरव सागरबाट उठेको

प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणमा समस्या

काठमाण्डौ : सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्लास्ट

अपहरण र हत्या आरोपमा एक जना पक्राउ

लहान : सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका&n