All Posts By कपुरी न्यूज
Showing १४,६२१-१४,६३० of १७,०७६ items.
वडा कार्यालय बनाउन छलफल

बराहक्षेत्र:सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय बनाउने बिषयमा वृहत छलफल भएको छ । नगरपालिकाले वडा कार्यालय बनाउन

परियार समाजका जिल्ला अध्यक्षसहित ३ जनालाई कारबाही

धरान: गुटबन्दी र समानान्तर कमिटि चलाएको आरोपमा परियार सेवा समाज केन्द्रीय समितिले तीनलाई कारबाही स्वरुप पदमुक्त गरेको छ । समाजका केन्द

मोरङमा आगलागीबाट ५ लाख बराबरको क्षति

मोरङ : रंगेली नगरपालिका ३ रंजनी भन्ने स्थानमा आगलागी हुदाँ ५ लाख बराबरको क्षति भएको छ । अग्नी प्रसाद पनेरुको गाई गोठमा आगलागी हुँदा अन

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बराहक्षेत्र: सुनसरीको बराहक्षेत्र वडा नम्बर ४ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा ६० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान ग

साहित्यिक कार्यक्रम सम्पन्न

धरान: दलित विकास समिति धरान उपमहानगरपालिकाको आयोजनामा बिहीबार धरानमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कविता, गीत, गजल तथा मुक्तक व

मुख्यमन्त्रीद्वारा कोशी रिफ्रेस्मेन्ट सेन्टर परियोजना कार्यालयको उद्घाटन

इनरुवाः प्रदेश १ सरकारले कोशी कटान क्षेत्रमा निर्माण गर्न लागेको कोशी रिफ्रेस्मेन्ट सेन्टरको परियोजना कार्यालयको सुनसरी सदरमुकाम इनरुवा

विद्यालयमा विद्यार्थीद्वारा तालाबन्दी

लहान : विद्यार्थीले सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी गरेका छन् । सरस्वती मन्दिर निर्माणका लागि आफूहर

आफ्नै बुहारीले फलामको ढुंग्रोले हानेर ससुराको हत्या

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति आफ्नै बुहारीले फलामको ढुंग्री प्रहार गरी ससुराको हत्या गरेको छ । ढुंग्र

इलाममा एक अर्धबैंसे पुरुषको शव फेला पर्यो

इलाम : इलामको सन्दकपुरमा बिहीबार एक अधबैंसे पुरुषको शव फेला परेको छ । इलाम नगरपालिका वडा नम्बर ३ घर भएका बेलबहादुर गुरुङको शव फेला परे

भारततिर लग्दैँ गरेको अवस्थामा गाईगोरु पक्राउ

इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ५ साविकको बसन्तपुर गाविसमा रहेको शसस्त्र प्रहरी बल बेस क्याम्पले बिहीबार दिउँसो ३ बजेको स