All Posts By कपुरी न्यूज
Showing १६,२२१-१६,२३० of १७,०८३ items.
विराटनगरबाट शुरु भयो माउण्टेन फ्लाइट

विराटनगर: बहुप्रतिक्षित माउण्टेन फ्लाइट शनिबारदेखि पुर्वी नेपाल अर्थात १ नम्बर प्रदेशबाट पनि शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री शेरधन

सुटिङको क्रममा अभिनेत्री आलिया भट्ट घाइते

ऐजेन्सी :बलिउड अभिनेत्री आलिया भट्ट घाइते भएकी छन् । उनी ‘ब्रह्मस्त्र’ फिल्मको सुटिङका क्रममा घाइते भएको जनाएको छ । उनको ख

प्रहरीले मिल्न दबाब दिएपछि पीडित महिला न्याय माग्दै अदालतमा

सुनसरी: आफ्नै जेठाजु र परिवार मिलेर चरम यातना एवं कुटपिटबाट पीडित सुनसरीको कोशी गाउँपालिका ८, भण्टाबारीकी एक महिलाले प्रहरीबाट न्याय नप

रियल जुसमा लेदो र किरा

धरान: नेपालमा किराना पसलदेखि ठुला डिपार्टमेन्ट, मलहरुमा पनि बिक्री हुने र बालबालिका, युवा सबैले पिउने रियल जुसमा अखाद्य वस्तु भेटिएको छ

दुर्घटनाको बस पोखरीमा खस्दा ५ जनाको मृत्यु

सप्तरीः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा बस पल्टदा ५ जनाको मृत्यु भएको छ भने डेढ दर्जन बढी घाइते भएका छन् । को १ ख २७

धरानमा पनि लैगिक हिंसाविरुद्ध १६ दिने अभियान

धरान: महिला सञ्जाल धरानले लैगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई धरानमा पनि भव्य एवं प्रभावकारीरुपमा समुदायस्तरमा विविध कार्यक्रम गरी म

बास्केटवल खेलमा ८ टिम विजयी

धरान:दोस्रो मेयर स्कुल ओलम्पिक अन्तर्गत शुक्रवार भएको बास्केटवल खेलमा छात्रतर्फ सुम्निमा बोर्डिङ, युएन स्कुल, सुनाखरी एकेडेमी र आइडियल

प्रेस युनियन सुनसरीको पदस्थापना

इटहरीः नेपाल प्रेस युनियन सुनसरीको आठौं अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको शुक्रबार एक कार्यक्रमबीच पदस्थापना भएको छ । गएको कार्तिक

दुर्गा बचत सहकारी १६ औ साधारणसभा

इटहरी: दुर्गा बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारणसभा इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन स

महिला घेदुङमा प्रतिमा

धरान: नेपाल तामाङ महिला घेदुङ, धरानको अध्यक्षमा प्रतिमा पाख्रिन चयन भएको छ । महिला घेदुङ, धरानको चौथो साधारण सभा तथा तेश्रो अधिवेशनवाट