All Posts By कपुरी न्यूज
Showing ८,५५१-८,५६० of १७,३०५ items.
शिक्षक मृत अवस्थामा फेला

खोटाङ: खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका ३४ बर्षीय शिक्षक सहदेव राई मृत अवस्थामा फेला परेका छन् । मझुवागढी घर भई हाल ऐसेलुखर्क ५

इटहरीबाट नेपाल टेलिभिजनले प्रसारण, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

इटहरी: नेपाल टेलिभिजनले इटहरीबाट प्रसारण सुरु गर्ने भएको छ । टेलिभिजन प्रसारणको ३५ औ बर्षको अवसरमा प्रधानमन्त्री केपी ओलिले इटहरी प्रस

नेविसंघ केन्द्रीय सभापतिमा राजिव ढुङ्गाना

इटहरी: नेपाल बिद्यार्थी संघको केन्द्रीय सभापतिमा राजिव ढुङ्गाना चयन भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यलयले विज्ञप्ती जारी गर्द

बिर्सिएका प्रथम सहिद लखन थापा

राज्यको हालसम्मको परिभाषा अनुसार गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द यी चारजना नेपालका प्रथम सहिदहरु हुन् ।

बोराले च्यापिएर भैरहवामा चारको मृत्यु

भैरहवा : भैरहवाको गल्लामण्डीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका-६ मा गए राती सुतेको बेलामा खादको बोराले च्

यसकारण हुन्छ महिलामा निःसन्तानकोे समस्या

पाठेघरको कमजोरीले निःसन्तान समस्या निम्त्याउन ठूलो भूमिका खेलेको हुन्छ । किनकि पाठेघर महिलाको संवेदनशील अंग हो । यहाँ हुने विभिन्न समस्

निर्माता बन्दै सन्नी लियोन

मुम्बई : बलिउड अभिनेत्री सन्नी लियोन अब निर्माता पनि बन्ने भएकी छन् । उनको निर्माणमा बन्ने पहिलो फिल्मको सुटिङ सुरु भइसकेको छ । तर उनले

राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने

काठमाडौं : राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्िचत भएर आएपछ

मुख्यमन्त्री राईद्वारा शहीद दिवसको शुभकामना

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै म

इटहरीको फोहोर ब्यावस्थापनमा ठेकेदारको लापरबाही : जङ्गलमा प्रतिबन्ध, फोहोर उपमहानगर भित्र

इटहरी : इटहरी उपमहानगरपालिकाको दैनिक ३५ टन फोहोर दैनिक जङ्गलमै लगेर फालिन्थ्यो । घर देखी अस्पतालबाट निस्किएको फोहोर समेत जङ्गल मै लगेर