All Posts By कपुरी न्यूज
Showing १२,२९१-१२,३०० of १७,३१२ items.
बालिका बलात्कार गरेको आरोपमा एक युवक प्रहरी नियन्त्रणमा

लहान : बालिका बलात्कारको आरोपमा सिरहा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालिका १ बन्दिपुरको जंगलमा घास काट्न गएकी

इटहरी बिहीबार या शनिबार बन्द गर्ने विषयमा मतदान हुने

इटहरी : अहिले बिहीबार बन्द हुँदै आएको इटहरी बजार अब शनिबार कि बिहीबार बन्द गराउने भन्ने बिषयमा मतदान हुने भएको छ । उद्योग बाणिज्य संघक

उवासंघ इटहरीको चुनावी सरगर्मी बढ्यो, अध्यक्ष पदका उमेद्वार आरोप प्रत्यारोपमै व्यस्त

इटहरी : उद्योग बाणिज्य संघ इटहरीको आसन्न असार १४ गते हुन लागेको निर्वाचनको चुनावी सरगर्मी बढेको छ । यतिबेला इटहरीका चिया पसलदेखि व्याप

ट्यांकरको ठक्करले इटहरीका युवाको मृत्यु

मोरङ: बुढिगंगा गाउँपालिका १ मा ट्याङकरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जा

बेलबारीबाट पेस्तोल र १४ राउण्ड गोलीसहित २ जना पक्राउ

मोरङ: प्रहरीले मोरङको बेलबारीबा आइतवार साँझ २ थान पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारी मोरङबाट खटिएको प

धरानमा बालविकासका शिक्षिकाहरुको तलब मात्र ६ हजार, सरकारले श्रम शोषण गरेको गुनासो

धरान : धरानमा विद्यालयमा आधारित र समुदायमा आधारित बालविकास केन्द्र थुप्रै छन् । ती केन्द्रहरुमा ६८ जना शिक्षिकाहरु छन् । आइतबार तिनै शि

'मुलुकको परिवर्तन र समृद्धिमा मजदुरहरुको पनि योगदान छ'

धरान: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसको अवसरमा सोमबार धरानमा पनि भव्यरुपमा रक्तदान कार्यक्रम गरी मनाइएको छ ।

प्रधानमन्त्री आन्ड्रेज बाबिसको राजिनामा माग गर्दै विशाल प्रदर्शन

युरोपेली मुलुक चेक रिपब्लिकमा प्रधानमन्त्री आन्डे«ज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ । ‘मिलियन मोमेन्ट्स अ

खोलामा पौडी खेल्न गएका एक युवकको मृत्यु

भद्रपुर : साथीहरूसँग मावा खोलामा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका ४ बस्ने मनबहादुर माझ

नेकपामा कार्यदिशा विवाद चुलिँदै

काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी