All Posts By कपुरी न्यूज
Showing १५,६७१-१५,६८० of १७,३१३ items.
महिला बन्दीलाई ब्याग र चप्पल बनाउने तालिम

झापा:कैदी बन्दी जीवन विताइरहेका महिलाहरुलाई कैद भुक्तान गरेर समाजमा फर्किदा सहजरुपमा जीवन बिताउन सकुन् भन्ने उद्देश्यले महिला बन्दी गृह

कहिलो टुंगो लाग्छ, प्रदेश राजधानी र नामांकन ? मुख्यमन्त्री भन्छन्, 'राजनीतिक सहमतिबाटै'

धरान: प्रदेश नं १ को स्थायी राजधानी कहाँ होला ? प्रदेशको नाम के रहला ? सर्वाधिक चासो,बहस र प्रतिक्षाको बिषय भएर पनि गएको प्रदेश सभा बैठ

एक बर्षको लागि लक्ष्मण भए धरानका तमु राजा

धरान:कुकुर वर्गलाई विदाई र मृग (फो ल्हो) वर्गलाई स्वागत गर्दै धरानका तमु गुरुङहरुले ल्होसार मनाउदै आइबार नयाँ राजा पनि चयन गरेका छन् ।

खैरो हेरोइनसहित चार पक्राउ

झापा : झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्ट

१९ जना फरार प्रतिवादी पक्राउ

मोरङ : फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले आईतबार एकैदिन १९

आमाको वार्षिक पुण्यतिथीमा सहयोग

धरान: दिवंगत आमा बेदमाया कार्कीको २३ औं वार्षिक पुण्यतिथीमा धरान–१३ शुर्यमार्गका कैलाश कार्की र श्रीमती गीता कार्कीले धरान–

ईलाममा आगलागीबाट २० लाखको क्षति

ईलाम : ईलामको ईलाम नगरपालिका १२ साङरुम्बामा भएको आगलागीमा २० लाख बराबरको क्षति भएको छ । आईतबार बिहान साडे ९ बजेको समयमा स्थानीय जित बह

सुन्दरहरैचा सेमीफाइनल प्रवेश

पथरी: प्रथम नगरस्तरीय महिला फुटवल प्रतियोगीमो सुन्दरहरौचा नगपालिका विजयी भएको छ । लेटाङ् निलोलाइ सडन डेथमा स्तव्ध पार्दै सुन्दरहरौचाले

महिला अधिकारको लागि अन्तरक्रिया

इटहरी:प्रदेश तहमा महिला अधिकार सुशनिश्चितताको लागि सांसदहरुसँग अन्तरकृया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । संकल्प संस्थाको आयोजनामा भ

पत्रकारिता स्थायी र जिम्मेवार प्रतिपक्ष बन्नुपर्छ: मुख्यमन्त्री राई

धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहको सरकारले विकास र समृद्धिको मुख्य एजेण्डा लिएर अघि बढीरहेको भन्दै पत्रकार महासंघ