All Posts By कपुरी न्यूज
Showing १६,२८१-१६,२९० of १७,०८३ items.
सफाई कर्मचारीलाई पोशक वितरण

पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिकाले सोमबार नगरमा कार्यरत सरसफाई कर्मचारीहरूलाई पोशाकसहित सरसफाईमा आवश्यक सामग्री प्रदान गरेको छ । नग

तरकारीखेती तालिम सुरु

पथरी : युवाहरुलाई कृषि पेशातर्फ व्यवसायिक भएर लाग्न उत्प्रेरणा जगाउने उद्देश्यले सोमवार देखी ३ दिने तरकारी खेती तालिम शुरु भएको छ । मो

संकटा र एपीएफ विजयी

संकटा र विभागीय टोली एपीएफ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सफलता हात पारेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स

यमनः द्वन्द्व अन्त्य गराउने प्रयासमा धक्का

यमनमा हूथी विद्रोही र साउदी अरेबिया नेतृत्वको गठबन्धन फौज दुवै पक्ष आक्रमण रोक्न सहमत भए पनि हुदैदा बन्दरगाह शहरमा पुनः लडाइँ शुरू भएको

नागरिक र प्रहरीको सहकार्य विना समाजमा शान्तिसुरक्षा नहुने, खनजोत नगरी गहुँ खेती

ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “पहिलो राष्ट्रिय परिचय–पत्र भगवतीदेवीलाई” शीर्षकको समाचा

परिवारले मनिषाको शव जिम्मा लियो,बीपीले श्रीमान् र छोरीलाई जीवनभर निःशुल्क उपचार सुविधा दिने

धरान : गर्भमा रहेको बच्चासहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डमा मृत्यु भएकी धनकुटाको साँगुरीगढी गाउँपालि

आकाश गंगाद्वारा पत्रकार उपचार कोषमा सहयोग

विर्तामोड: पत्रकार सहारा उपचार कोषका लागि विर्तामोडस्थित आकाश गंगा बचत तथा क्रण सहकारी संस्थाले २१ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।

विराटनगरबाट प्रत्येक शनिबार माउण्टेन फ्लाइट हुने पक्का, शुल्क ९ हजार ९ सय मात्र

धरान: बहुप्रतिक्षित एवं पुर्वी नेपालको पर्यटनको कोशेढुंगा मानिने माउण्टेन फ्लाइट अब विराटनगरबाट हुने पक्का भएको छ । प्रदेश सरकार, एयरल

मलेसियामा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

पथरी:मलेसियाको रावाङमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । कोकोल्याण्ड कम्पनीमा कार्यरत सर्लाही डङगडा ६ का देवेन्द्र महत्तोको

खानेपानीको साधारण सभा सम्पन्न

विर्तामोड: विर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था विर्तामोडको १७ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाक