समाज
Showing 1,299-1,309 of 11,524 items.
लेटाङका दुई जना युवा विराटनगरमा ब्राउनसुगर सहित पक्राउ

धरान : लेटाङ वडा ९ का दुई युवा रोशन दर्जी र सुदन परियारलाई विराटनगरमा भारतबाट नेपाल तर्फ ब्राउनसुगर लिएर आउँदै गरेको बेला बुधवार दिउँसो

ताप्लेजुङका विशाल लिम्बु ब्राउनसुगर सहित मेची पुलमा पक्राउ

धरान : ताप्लेजुङ फक्ताङलुङ-५ का २५ वर्षीय विशाल लिम्बुलाई झापाको मेचीनगर-६ मेची पुलबाट मङ्गलवार साँझ २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर स

इलामको माङसेबुङमा मोटरसाइकल र ओखलढुङ्गामा ट्याक्टर खस्दा २ जनाको मृत्यु

धरान : इलामको माङसेबुङ-४ रबी-दमक सडक खण्डमा हिजो मङ्गलवार का ।३७ प ९२८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खस्दा घा

श्री माविलाई लायन्स जगत् गुरुङबाट एक दर्जन पङ्खा

धरान : गर्मी महिनामा विद्यार्थीहरूका कक्षा कोठामा सिलिङ फेनको अभाव भएको बेला लायन्स क्लब धरान विजयपुरका पूर्व अध्यक्ष जगत् बहादुर गुरुङ

विराटनगरको दमकललाई आगलागीको जोखिमप्रति सतर्क रहन निर्देशन

विराटनगर : सुख्खा मौसम सुरु भएसँगै आगलागीका जोखिम बढेको छ । कुनै पनि बेला हुनसक्ने आगलागीका घट्नालाई ध्यानमा राखेर महानगरपालिकाको वारुण

भोजपुरमा वृद्धालाई पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा वैद्य समूहका सुमन परियार पक्राउ

धरान : भोजपुरको षडानन्द नगरपालिका-२ की ८५ वर्षिया वृद्धालाई पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा हाल नेकपा वैद्य समूहमा आबद्ध टेम्केमैयुङ

आपसी विवादमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ

धरान : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा ३ जनालाई जिल्ल

मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका काम गर्ने एक युवाको मृत्

विराटनगरबाट इटहरी आउँदै गरेको सिटीसफारी ब्राउनसुगर सहित पक्राउ

धरान : विराटनगरबाट इटहरी आउँदै गरेको सिटीसफारीका चालक हाल विराटनगर-१७ बस्ने भारत बिहार अररियका मोहम्मद ईब्रानलाई २ ग्राम ८६० मिलिग्राम