समाज
Showing 1,497-1,507 of 11,526 items.
निर्माण कार्य बिचैमा अलपत्र छोड्ने ठेकेदारलाई इटहरी उपमहानगरपालिकाले कारबाही गर्दै

इटहरी : अस्पताल जस्तो संवेदनशील ठाउँको काम ठेकेदारले अलपत्र परेको अवस्था छ । सङ्ग्रहालय, सडक, पुल लगायत पूर्वाधार निर्माणका कामहरूको ठे

हात्तीलाई गाउँ प्रवेश रोक्न पर्खाल लगाउँदै इटहरी

इटहरी : गत मङ्सिर १३ गते इटहरी-२ का रबिन खड्काको हात्ती आक्रमणबाट ज्यान गयो । जङ्गली हात्तीको समूहले स्थानीयको घर भत्काउनुका साथै बालीन

सामाजिक काममा चतरा सहकारी, भगवती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले संस्थागत सामाजिक उत्तरदायि

विद्रोही अध्यक्षको सुरुवात : गाँजा खेतीको अध्ययन, युवा व्यवसायीलाई प्रोत्साहन

इटहरी : ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र बहादुर रुम्दाली नेपाली काँग्रेसका विद्रोही नेता हुन् । २०७९ को स्थानी

लागुऔषध ब्राउनसुगर सहित २ महिला सहित ४ जना प्रहरीद्वारा पक्राउ

धरान : लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१७ की १९ वर्षीय अनिता बैठा र विराटनगर–१६ की ३० वर्षीय सरस्वती गुरुङला

आमाले मलाई भुजा बेचेर पढाउनु भयो, तपाईँहरू मेरी आमा जस्तै बन्नुस् : स्वतन्त्र सांसद मण्डल

विराटनगर : ‘मेरी आमाले मलाई भुजा बेचेर पढाउनु भयो, आमाले पढाएकै कारण आज यो स्थानमा छु, तपाईँहरूले पनि मेरी आमाजस्तै केही न केही गरेर छो

जेसीज प्रथम महिलाहरूद्वारा दुर्गमको विद्यालयका बालबालिकालाई न्यायो कपडा प्रदान

धरान : धरान जेसीज प्रथम महिला समूहले धरान-४ दुर्गम क्षेत्रमा सञ्चालित कन्या आधारभूत विद्यालयका बालबालिकालाई जाडोमा लाउने न्यायो कपडा, ज

ताप्लेजुङ सदरमुकाम फुङलिङमा केबलकारको विरोध गर्दै वृहत् प्रदर्शन

धरान : पूर्वको प्रसिद्ध तीर्थस्थल ताप्लेजुङ स्थित मुक्कुमलुङ पाथीभरामा प्रस्तावित केबलकार निर्माण कार्यको विरोधमा सोमवार फुङलिङ बजारमा

ललितपुर घटना प्रकरण : तालिम प्राप्त कुकुर परिचालन

काठमाडौँ : ललितपुरमा जर्मन महिला मृत भेटिएको घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।सोमबार बिहान ललितपुर महानगरपालिका