All Posts By कपुरी न्यूज
Showing १६,०५१-१६,०६० of १७,३१३ items.
प्याव्सनको पुरुष र महिला भलिवल

पथरी  : मोरङको पथरीशनिश्चरेस्थित नीजि तथा आवासीय विद्यालय संगठन प्याव्सनले नगरस्तरीय नीजि विद्यालयबीच भलिवल प्रतियोगिता सुरु गरेको

किराया सुनसरीको आठौं अधिवेशन शुरु

धरान  किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आठौ जिल्ला अधिवेशन शुक्रबारदेखि धरानमा शुरु भएको छ । धरान–१० स्थित किरा

घरजग्गा विहीनको लगत संकलन गरिने

पथरी : मोरङको पथरीशनिश्चरेले नगर क्षेत्रमा २ पुस्तादेखि घरजग्गा विहीन वासिन्दाको तथ्याङ्क संकलन गर्ने भएको छ । नगर कार्यपालिकाको पछिल्

पथरी बहुमुखि क्याम्पसमा बिद्यार्थी संगठनद्वारा खेलकुद सामग्री र पुस्तक प्रदान

पथरी : पथरीमोरङ्गको पथरीशनिश्चरे स्थित पथरी बहुमुखि क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस इकाइ कमिटिले खेलकुद सा

पुरानो बुलेटबाट अनुपको आशा

काठमाण्डौ: फिल्ममा नेगेटीभ रोलमा देखिने गरेका अनुप विक्रम शाहीलाई अब भने दर्शकले नायकको रुपमा देख्नेछन् । चलचित्र 'पुरानो बुलेट'बाट उनी

पुस ४ गतेदेखि १५ औँ वार्षिक अनुष्ठानको तयारी

झापा:आगामी पुस ४ गतेदेखि हुने १५ औं बार्षिक अनुष्ठान सभ्य र भब्य रुपमा सम्पन्न गर्न कालिकापीठ कालीस्थानले प्रचार–प्रसार तीब्र पार

सेवा कार्यालय राजधानीमा, वडा कार्यालय सोलुखुम्बमा

सोलुखुम्बु: सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा

अर्जुनधारा ३५ करोडमा प्रविधि तथा अपाङ्ग मैत्री सदन बन्ने

झापा:झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ मा सद्गुरु श्री देवचन्द्र सदन निर्माण हुने भएको छ । विर्तामोड नगरपालिका वडा नं. ५ सँग सिमाना

ईपिएलमा चितवनको पहिलो जित

काठमाण्डौँ: चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता

नेकपाको तेस्रो स्थायी कमिटि बैठक शनिबार

काठमाण्डौँ:नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्र