All Posts By कपुरी न्यूज
Showing ७,९०१-७,९१० of १७,०४१ items.
झापामा साना उद्योग बन्द हुने अवस्थामा पुगे : फर्निचर तथा फिर्निसिङ व्यवसायी

झापा - कच्चा पदार्थ तथा दक्ष कामदारको अभावका कारण साना उद्योग बन्द हुने अवस्था रहेको झापाका फर्निचर तथा फिर्निसिङ व्यवसायीहरुले बताएका

सताक्षी गोल्डकपको उपाधी छिनोफानो भोलि, मछिन्द्र र थ्रिस्टार भिड्ने

झापा : यो वर्षको सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र चौथो स्थानको थ्रि स्टार क्लब सताक्षी गोल्डकपमा उपाधि रक्षाका लागि आइ

बुद्धशान्ति प्रेस क्लब गठन, अध्यक्षमा वाग्ले

झापा : झापाको बुद्धशान्तिमा क्रियाशिल पत्रकारहरुको भेलाले शनिबार बुद्धशान्ति प्रेस क्लब गठन गरेको छ । सर्वसम्मत गठन भएको समितिको अध्यक्

झापामा लागुऔषध सहित १ पक्राउ

झापा : बुद्दशान्ती गाँउपालिका-४ बस्ने २१ बर्षीय अमिर लिम्बु लागुऔषध सहित पक्राउ परेका छन । शुक्रबार बेलुका साढे ८ बजे काँकडभिट्टा सिमा

चीनमा फैलिँएको कोरोना भाइरसका कारण नेपालमा सुनदेखि लसुनसम्म महँगो

काठमाडौं :  चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा सुनदेखि लसुन सम्म महँगो भएको छ।चीनमा तीव्र गतिमा कोरोनाभाइरस फैलिएपछ

धरान १० के रन आठौं नेवा च्यारिटीको उपाधि तिर्थ र सन्तोषिलाई

धरान : ‘प्रभु बैंक धरान १० के रन आठौं नेवा च्यारिटी खुला पुरुषतर्फ तिर्थ पुन र महिलातर्फ सन्तोषि श्रेष्ठले उपाधि जितेका छन् । धर

अमेरिकी र्यापर पप स्मोकको गोली हानी हत्या

एजेन्सी : अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो । ल

यस्तो छ मुटुरोग लाग्नबाट जोगिने उपाय

 -नियमित शारीरिक व्यायाम गर्ने । दिनको कम्तीमा आधा घन्टादेखि एक घन्टा छिटो-छिटो हिँड्ने बानीको विकास गर्ने ।  -धेरै नुनिलो,

सञ्चारमन्त्री बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट

काठमाडौं : सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त

सोलु करिडोरको बिजुली सिराहामा जोडिँदै

सोलुखुम्बु : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक फेरि म्याद थप हुने भएको छ । आयोजनाले निर्धा्रित सम