समाज
Showing ११,१००-११,११० of ११,६०७ items.
ईलाममा गाडिले किच्दा एक वृद्धको ज्यान गयो

म‌ंगलबारे : इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा गाडीले किच्दा एक वृद्धको मृत्यु भएको छ। सोमबार बिहान लुङसुङदाङबाट इल

प्रदेश १ मा २ सय ३६ कर्मचारी कामविहिन

विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्रालय मातहत रहेका २ सय ३६ कर्मचारी कामविहिन भएका छन् । केन्द्र सरकारले स्वास्थ्य कार्यालयहरु खार

जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

उदयपुर : जंगली हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका–२ लाहालेकी ६५ वर्षीया सावित्रा राईको मृत्यु भएको छ। लुहाले सामुदायिक वन क्ष

खैरो हेरोइनसहित चार पक्राउ

झापा : झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्ट

१९ जना फरार प्रतिवादी पक्राउ

मोरङ : फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले आईतबार एकैदिन १९

आमाको वार्षिक पुण्यतिथीमा सहयोग

धरान: दिवंगत आमा बेदमाया कार्कीको २३ औं वार्षिक पुण्यतिथीमा धरान–१३ शुर्यमार्गका कैलाश कार्की र श्रीमती गीता कार्कीले धरान–

महिला अधिकारको लागि अन्तरक्रिया

इटहरी:प्रदेश तहमा महिला अधिकार सुशनिश्चितताको लागि सांसदहरुसँग अन्तरकृया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । संकल्प संस्थाको आयोजनामा भ

रेडक्रसद्धारा विद्यार्थीहरुलाई स्वीटर वितरण

इटहरी: नेपाल रेड्क्रस सोसाईटी उपशाखा इटहरीले सरस्वती सदन माध्यमिक विद्यालय इटहरीमा अध्ययनरत विद्यार्थीहरुलाई जाडो वढी रहेको समयमा स्वीट

आठराई गाउँपालिकामा आकस्मिक कोष, जटिल रोगबाट पीडित र विपद् प्रभावितलाई सहयोग प्रदान

तेह्रथुम:तेह्रथुमको आठराई गाउँपालिकाले जटिल प्रकृतिका रोगहरु र विपद्बाट पीडितहरुलाई सहयोगको लागि आकस्मिक कोष स्थापना गरेको छ । गाउँपाल