समाज
Showing १०,२८६-१०,२९६ of ११,६०६ items.
'चक्रवत फानीले नेपाल छोइसक्यो'

काठमाण्डौं: बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली समुद्री आँधी फानी पूर्वोत्तर भारतको तटीय क्षेत्रमा आइपुग्दा त्यसको आंशिक प्रभाव नेपा

सुनसरी र झापाबाट लागूऔषध सहित २ जना पक्राउ

धरान(डेस्क) : सुनसरीको बराह नगरपालिका १० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध २० ब

बेलबारीको सामुदायिक वनमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव

धरान(डेस्क) : मोरङको बेलबारी स्थीत सिंह देवि सामुदायीक वनभित्र एक पुरुषको शव फेला परेको छ । बेलबारी–१० घर भएका ५१ वर्षीय कुमार खड

दाइजोको निहुँमा फेरि एक महिलाको हत्या

धरान(डेस्क) : दाइजोको निहुँमा सिरहामा फेरि एक महिलाको हत्या भएको छ । दाइजो नल्याएको भन्दै महिलाको हत्या गर्ने क्रम बढ्दो छ । यस्तै सिर

डकैत समूहसँग साठगाँठ रहेको आशंकामा डिएसपी ढुंगेल निलम्बित

रौतहट : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् । प्रहरी प्रधान क

अपराधिक गतिविधिमा बालबालिकाको संलग्नता

इटहरी : दुई साताअघि १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इटहरीबाट १७ वर्षीय बालक पक्राउ परेका छन् । भदौ १ गतेदेखि लागू भएको

नेपालमा मानिसमा पनि बर्ड फ्लु, एकको मृत्यु

काठमाडौँ: कुखुरामा मात्र देखिदै आएको बर्ड फ्लुको संक्रमण नेपालमा मानिसमा पनि देखिएको छ । बर्डफ्लु (एच फाइभ एन वान)बाट काभ्रेमा २१ बर्ष

मोवाइल चार्ज गर्ने क्रममा करेन्टले एकको मुत्यु, ५ जना घाईते

संखुवासभा: घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा बिद्युतको झट्काले लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

धरान(डेस्क) :इटहरीमा आज विहान बसले ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । विहान ४ बजेर १० मिनेटमा पश्चिमबाट आउँदै गरेको ना ६ ख ७७३१ नम्बर