समाज
Showing 936-946 of 11,524 items.
ससुराको हत्या गर्ने ज्वाइँलाई भगाउने कार्यमा संलग्न भएको आरोपमा एक महिला पक्राउ

धरान : मोरङको पथरीशनिश्चरे-७ मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको घट्नामा संलग्न भएको आरोपमा सोही वडाकी एक महिला ३० व

इटहरीका सन्दीप राई, वराहक्षेत्रका सन्देश राई सहित ६ युवा लागुऔषध सहित पक्राउ

धरान : प्रहरीले इटहरी-१८ का २५ वर्षीय सन्दीप राई, वराहक्षेत्र-६ का २९ वर्षीय सन्देश राई, रामधुनी-५ का २६ वर्षीय राज भुजेललाई मङ्गलवार प

बस र सुमो ठोक्किँदा बेलबारीका कृष्ण थापाको मृत्यु

धरान : मोरङ जिल्ला बेलबारी-८ का ३५ वर्षीय कृष्ण थापाको हिजो मङ्गलवार साँझ बेलबारी-३ राजमार्गमा भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएको छ

कोशी प्रदेशमा चाडपर्वको शान्ति सुरक्षा निम्ति १० हजार सुरक्षाकर्मी परिचालन हुने : एसएसपी दाहाल

धरान : दशैं लगायत चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न कोशी प्रदेशमा १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने कुरा प्रदेश प्रहरी कार

कोसीमा जोखिम कायमै, धन्न चल्दै छ म्याद गुज्रिएको 'कोसी ब्यारेज'

इटहरी : शुक्रवार बिहान (असोज ११ गते) देखि बढेको पानीको बहावको कारण सप्तकोसी ब्यारेजका ५६ वटै ढोका खोलिए । आइतबार बिहान ६ लाख ६१ हजार ५

पत्रकार विश्वमणिका भाइ ज्ञानमणि बेपत्ता

धरान : वरिष्ठ पत्रकार विश्वमणि पोखरेलका भाइ ज्ञानमणि पोखरेल तिन साता देखी बेपत्ता भएकोले खोजिदिन उनका परिवारले सर्वसाधारणसँग आग्रह गरेक

धरानमा खानेपानीको मुहान अबिरल वर्षाका कारण अवरुद्ध भएकोले वितरणमा समस्या

धरान : गएको ३ दिन परेको अविरल वर्षाले धरानको सर्दु जलाधार स्थित मुहानमा बाढी पसेर अवरुद्ध गरेकोले मुहानको खानेपानीको स्रोत अवरुद्ध भएको

शिक्षा सेवीको नाममा स्थापित पुरस्कार कोषद्वारा शिक्षासेवीहरुलाई नगद सहित सम्मान

धरान : धरान उपमहानगरपालिकाका पूर्व प्रमुख तिलक राईद्वारा शिक्षासेवी चन्द्रप्रसाद श्रेष्ठको नाममा स्थापित ‘चन्द्रप्रसाद श्रेष्ठ शिक्षा प

धरानमा केही होटेल व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको पाइयो : प्रहरी

धरान : कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यस