मुख्य समाचार
Showing ४०८-४१८ of ४,२६२ items.
विराटनगरमा जिल्ला प्रशासनद्वारा २ महिना लामो निषेधित क्षेत्र घोषणा

धरान : कोशी नाम खारेजी, पूनःनामांकन आन्दोलनलाई लक्ष्यीत गर्दै विराटनगरमा मोरङ जिल्ला प्रशासनले आइतबार असोज १ गते देखी लागु हुने गरी २ म

ज्यान मार्ने उद्योगमा पटक-पटक पक्राउ परेका थिए उपमेयरका भाइ विष्णु बेघा

धरान : धरानमा भएको ‘ग्याङ फाइट’मा संलग्न रहेको आरोपमा पक्राउ परेका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघा यसअघि पनि विभिन्न मुद्द

धरानमा ग्याङ फाइट प्रकरण : उपमेयरका भाइ सहित ८ जना युवा पक्राउ

धरान : धरानका उपमेयर अइन्द्र विक्रम बेघाका ठुलो कान्छा भाइ विष्णु बेघा सहित ८ जना युवालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएक

धरानमा ग्याङ फाइट प्रकरण : उपमेयर बेघाका भाइ प्रहरीको नियन्त्रणमा

धरान : धरानका उपमेयर अइन्द्र विक्रम बेघाका ठुलो कान्छा भाइ विष्णु बेघालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।मङ्गलवार धर

धरानका उपमेयरका कान्छा भाइ विष्णु बेघा माथि खुकुरी प्रहार

धरान : धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका कान्छा भाइ विष्णु बेघा माथि खुकुरी प्रहार भएको छ ।मङ्गलवार सूर्य बस्तीका १५ द

झापामा आज साँझ भएको दुर्घटनामा सुरुङ्गा स्थित निजी स्कुलका प्रिन्सिपलको निधन

झापा : आज सोमबार साँझ ७ः२० बजेको समयमा भएको सवारी दुर्घटनामा परी सुरुङ्गा स्थित प्यारागन एकेडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको छ

सर्दु जलाधारमा नपरेको रोक्का घर जग्गा सिमाङ्कन गरी फुकुवा गर्न माग

धरान : सर्दु जलाधारको जग्गा मुद्दामा सट्टा भर्ना पाएका जग्गा बाहेकका घर जग्गाहरू पनि किनबेच रोक्कामा परेकाले ती घर जग्गा सिमाङ्कन गरी फ

प्रहरीलाई आक्रमण गरी हतियार लुट्ने ६ जना पक्राउ

सुनसरी : सुनसरीको बर्जू गाउँपालिका १ शुक्रबारेमा सादा पोसाकका प्रहरीलाई आक्रमण गरी हतियार लुट्ने ६ जना पक्राउ परेका छन् भने प्रहरीको पे

प्रश्न गरेकै निहुँमा मेयर साम्पाङले पक्राउ गराएका युवक अशोक लिम्बू वडाध्यक्षको रोहवरमा रिहा

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै निहुँमा प्रहरी बोलाएर पक्राउ गराएको भनी सामाजिक सञ्जालमा भाइरल बनेका युव