विचार/साहित्य
Showing २३२-२४२ of ६५३ items.
देश कंगाल बनाउने नेता र कर्मचारी विरुद्ध खोइ अभियन्ता र विद्यार्थी सङ्गठनको आवाज उठ्दैन त !

अनुसा थापासर्वसाधारणले प्रश्न गर्न थालेका छन्, ‘विद्यार्थी सङ्गठनका नेताहरू कहाँ गए ? नागरिक समाज कता लुके ? अभियन्ता भनाउँदाहरू कता भा

सरकार आफै ‘दलाल’ बनेर गाडीको लाइसेन्स निकाल्दा यात्रीहरू अकालमा ज्यान गुमाउँदै

अनुसा थापाकाठमाडौँ : अहिले पनि घुस खुवाएर सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ लिने कार्य जारी छ । सरकारी कर्मचारी र बिचौलियालाई ४५ हजारदे

डा.युवराज लिम्बुको नयाँ विश्लेषणात्मक पुस्तक ‘अस्तित्व पहिचान र सङ्घीयता सन्दर्भमा’

तूम्नो कुलुङनेपाली भाषामा एउटा उखान छ, ‘भिल्लको देशमा मणि ।’ यस्तै हुनु भएको छ, डा. युवराज तेयुङ लिम्बु । उहाँ मेडिकल विषय पढ्नु भएको

विदेशी पर्यटकलाई आकर्षण गरेर ठग्नु नै नेपालमा पर्यटन व्यवसाय

अनुसा थापाविदेशी पर्यटक नेपालीका लागि पाहुना हुन् । घुमफिर गर्न, नेपाल हेर्न, यहाँको संस्कृति बुझ्न उनीहरू आउँछन् । हामीहरू ‘अतिथि देव:

काठमाडौँमा सहकारीबाट ठगिनेहरू विभागमा धाउँदै, पीडितलाई झुलाउने बाहेक कारबाही सुस्त

अनुसा थापाकाठमाडौँ सहकारीले बचत फिर्ता नगरेपछि पीडितहरूलाई सहकारी विभाग धाउँदै ठिक्क भएको छ । हिजो बिहान पौने ११ बजे नै मिनभवनस्थित विभ

सत्तापक्ष र विपक्ष महागठबन्धन गरौँ ‘देश धितो राखेर विदेशी ऋण ल्याऔँ, मिलीजुली खाऔँ !’

अनुसा थापानेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले विपक्षमा छ । विपक्षको दायित्व जनताको समस्या उठाउ

स्थानिय देखी सङ्घीय सरकारबाट जनता निराश भए, प्रधानमन्त्री प्रचण्डबाट चमत्कार चाहियो

अनुसा थापास्थानीय तहको चुनाव भएको पनि २० महिना पुग्यो । जनप्रतिनिधिहरूको पाँच वर्षको कार्यकालमा अब तीन वर्ष चार महिना बाँकी छ । जनप्रति

सरकार लाचार बनेर रमिता हेर्दै, यातायात व्यवसायका सिन्डिकेट झनै शक्तिशाली

अनुसा थापानेपाल आयल निगमले पेट्रोल-डिजेलको मूल्य बढाउने बित्तिकै यातायात व्यवसायीहरू आन्दोलन गर्ने, पत्रकार सम्मेलन गर्ने, मन्त्रीलाई ज

दोकानेहरू सटर बन्द गरेर हिँडेपछि कोठा खाली गरिदिन निवेदन दिने घरधनीहरू बढे

अनुसा थापानगरपालिका धाउने घरधनीहरूको सङ्ख्या हिजोआज बढेको छ । वडा, गाउँपालिका र नगरपालिकामा उनीहरूको चाप देखिन्छ । तर, उनीहरू कर तिर्नल