इटहरी : सरकारले आउदो आर्थिक बर्ष २०७७/७८ को बजेटमा कृषि र स्वास्थ्य क्षेत्रमा लगानी बढाउने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा ७ अर्ब र स्वास्थ्य क्षेत्रमा २२ अर्ब बढी रकम हो ।